प्रधानमन्त्री प्रचण्ड उज्जयन प्रस्थान

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले उज्जयन प्रस्थान गरेका छन् । उनको स्वागतमा उज्जयनका चोकचोकमा दुई देशका झण्डा हातमा लिएका सयौँ नागरिक सडकमा उभिएका छन् । उनीहरुले साँस्कृतिक प्रस्तुतिसमेत गरिरहेका छन् । दिल्ली र इन्दोरमा जस्तै उज्जयन जाने यो सडकमा पनि प्रत्येक विधुत्को पोल पोलमा प्रधानमन्त्री प्रचण्डको स्वागतमा बोर्ड राखिएका छ्न् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *