नेपाली भूभागसहित भारतीय संसदमा राखिएको नक्साविरूद्ध विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । भारतको नवनिर्मित संसद भवनमा ‘अखण्ड भारत’को नाम दिएर नेपालका भूभागसमेत समेटेर राखिएको नक्साको विरोधमा विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले भारतको उक्त नक्सा जलाएर प्रर्दशन गरेका छन् । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, भारतसँग गरिएका असमान सन्धी सम्झौता खारेज गर जस्ता नारा अंकित प्लेकार्ड र ब्यानरसमेत प्रदर्शन गरेका छन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *