जेलबाट छुटेका रेशम पुगे मन्त्री क्वार्टर (तस्बिरहरू)

२०८० जेठ १५ गते

काठमाडौँ । जेलबाट रिहा भएका रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएका उनी कारागार परिसर माइतीघरमा स्वागत थाप्दै मन्त्री क्वार्टर पुगेका हुन् ।
पुल्चोकमा उनको स्वागतका लागि सयौँको सङ्ख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । उनीहरूले त्यहाँ फूलमालासहित भव्य स्वागत गरेका छन् ।

२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित