नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपा सडकमा (तस्बिरहरू)

२०८० जेठ २१ गते

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा जुलुस निकालेको छ । नेमकिपाले बिहान कोटेश्वरमा जम्मा भई जुलुस निकालेको हो ।
जुलुस संघीय संसद् भवन नयाँ वानेश्वर पुगेर धर्नामा परिणत हुने केन्द्रीय सदस्य सरोजराज गोसाईंले बताए । उनकाअनुसार धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट सम्बोधन हुनेछ ।

२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित