मुख्य समाचार

बजेटका प्रमुख प्राथमिकता रोजगारी र उत्पादन हुनुपर्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपाका सांसद गोकर्ण विष्टले कोरोना भाइरसको प्रकोपपछि शिथिल अर्थतन्त्र पुन जागरण गराउने गरी...

सधैं झगडा गर्नुभन्दा सीमामा काँडेतार लगाउने हो कि ? : माधव नेपाल

काठमाडौं। नेपाल अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको नेकपाका वरिष्ठ नेता...

कोठे भेला सम्बोधन गर्न मुख्यमन्त्रीले गरे हेलिकप्टर रिजर्भ

मुख्यमन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावतले लाखौ वढीको खर्च आउने...

स‌ंसदमा प्रि-बजेट माथिको छलफलले निरन्तरता पाउने [कार्यसूचीसहित]

संघीय स‌ंसदका दुवै सदन (प्रतिनिधि सभा र राष्‍ट्रिय सभा)मा आज पनि प्रिबजेट माथिको छलफलले...

अमेरिकामा डेढ महिनायताकै न्यून मृत्यु, विश्वभर कहाँ कति संक्रमण र मृत्यु ?

कोभिड-१९को संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको...

कानून विज्ञ भन्छन्- ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्छ’

कानूनका विज्ञहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

घरघरमा अतिआवश्यक वस्तु तथा खाद्यान्न ढुवानी गर्ने साना गाडीका लागि टाइमकार्ड लागू नहुने

सरकारले आइतबारदेखि उपत्यकामा जुनसुकै सवारी साधनका लागि टाइमकार्ड लागू हुने नीयम लगाए पनि सानो...

राष्ट्रवादको प्रश्न वक्तव्यको विषय होइन, परिणाममुखी हुनुपर्दछः देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक भएर चीनसँग...

‘चिनियाँ मिडियाले सच्यायो ‘सगरमाथा नेपालकै हो’

काठमाडौं । शनिबार साँझ एक चिनियाँ सञ्चार माध्यमले विश्वकै सर्वोच्च शिखर सगरमाथाका केही तस्विर...

लिपुलेकमा भारतले सडक बनाएको जानकारी सरकारलाई छः परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक निर्माण गरिरहेकोबारे सरकार...

चिनियाँ मिडियाको दाबीः सगरमाथा चीनमा पर्छ

काठमाडौं । चीनको एक सञ्चार माध्यमले विश्वकै अग्लो शिखर सगरमाथा चीनमा पर्ने दाबी गरेको...

आजदेखि संघीय संसदमा प्रि-बजेट छलफल, यस्तो छ कार्यसूची

संघीय संसदमा प्रि-बजेट छलफल सुरु हुँदैछ । यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे...

अमेरिकामा मात्रै ८० हजारले ज्यान गुमाए, विश्वभर ४१ लाख संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन...

चितवनको सिमलटांडिमा श्रीमानले गरे श्रीमतिको हत्या

पूर्वीचितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख...

अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनको घोषणा, लकडाउनकैबीच मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि...

उपत्यकामा आइतबारदेखि गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने

काठमाडौं । उपत्यकामा आइतबार (भोलि) देखि गाडी चलाउन टाइमकार्ड लागू हुने भएको छ ।...

पत्रकार सम्मेलन गरिरहेका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल र...

एक लाख घुससहित वन कार्यालयका प्रमुख पक्राउ

नुवाकोट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान...

भारतीय प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउन राप्रपा अध्यक्ष थापाको आग्रह 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउन आग्ह...

उपत्यकाका यी स्थानमा बैशाख २८ र २९ गते दिनभर बत्ती जाने

काठमाडौं । काठमाडौं उत्यकाका विभिन्न स्थानमा बैशाख २८ र २९ गते दिन भर बत्ती...

1 2 837 838 839 847 848