गण्डकी
गण्डकीको बेरुजु २ अर्व नाघ्यो
गण्डकी प्रदेशको बेरुजु २ अर्व नाघेको छ। अघिल्लो वर्षसम्म १ अर्व ७८ करोड बेरुजु...
लालपुर्जा फुकुवा भएसँगै फर्किएको खुसी (तस्बिरहरू)
०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो ।
हेमजाले बेच्यो २८ लाखको आलु
आलु गाउँका रूपमा प्रख्यात हेमजाबाट यो वर्ष २८ लाखको आलु बिक्री भएको छ ।
महिनाभरिको बोनस तलब दिएर कर्मचारीलाई घुम्न पठाउँछ गण्डकी सरकार, मलेपले उठायो प्रश्न
परिवारसहित १५ दिन घुमेपछि १ महिनाको तलब बराबरको रकम कर्मचारीले पाउँछन् ।
जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना
जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका हुन् ।
गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिन्छन् कि संसद् फेस गर्छन् ?
विश्वासको मतमा जाने कि राजीनामा दिने भन्नेमा मुख्यमन्त्री क्लियर भएका छैनन् ।
सेती खोँचमा खसेर एक बालिकाको मृत्यु
पोखराको सेतीनदीको खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ ।
पोखरामा विश्वका झण्डा राखेर पार्क निर्माण गरिँदै
बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिनेछ ।
पोखरामा खोंचमा खसेर १२ वर्षीया बालिकाको मृत्यु
पोखरामा खाल्डोमा खसेर एक बालिकाको मृत्यु भएको छ।
रास्वपाले ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाही बारेमा अध्ययन गर्दै संसद् सचिवालय
काठमाडौँ । ढाकाकुमार श्रेष्ठमाथि लागेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ ।...
फेवाताल बीचको मन्दिर पुनः निर्माण सुरु
पोखरा । पोखराको फेवाताल बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण सुरु भएको छ...
२०७९ रिभ्यु : गण्डकीले ब्यहोर्यो ठूला विमान दुर्घटना
पोखरा । २०७९ साल गण्डकी प्रदेशका लागि सम्झन लायक रहेन । चुनावी वर्षका रुपमा...
गण्डकीका मुख्यमन्त्री अधिकारीले संसद ‘फेस’ गर्ने, बोलाए प्रदेश सभा बैठक
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाे मत प्रमाणित गर्न ‘संसद फेस’ गर्ने...
फेरि विथोलियो पिएनको चुनाव, भएन मनोनयन दर्ता
चैत ५ को निर्वाचन भाँडिएपछि बैशाख ३ गते हुने भनिएको पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन...
घाटमा पनि भ्रष्टाचार, पोखरा महानगरका कर्मचारी छानविनमा
पटक पटक सूचना निकालेर पनि टेण्डर नपरेपछि पोखरा रामघाटको निर्माण सामग्री महानगर आफैले कर्मचारी...
पोखराका ४ पत्रकार एकै मञ्चमा पुरस्कृत
पोखरामा क्रियाशिल ४ जना पत्रकार एकै मञ्चबाट पुरस्कृत भएका छन्।
पोखराको लेकसाइडमा नयाँ वर्ष महोत्सव सुरु
पोखराको लेकसाइडमा बुधबारदेखि फेवा नयाँ वर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखराले...
जोशी समूहले भन्यो- कांग्रेससँगको वार्ता समाप्त भयो, योग्य उम्मेदवार खोजेर मतदान गर्नू
जोशी समूहले सभापति शेरबहादुर देउवासँग केही दिनअघि अन्तिम वार्ता गरेको थियो ।
गण्डकीका मुख्यमन्त्रीकाे चटाराे : ४ वर्षअघि बनेकाे पुलदेखि वडा भेलासम्म उद्घाटन
राजनीतिमा `अग्राख नपलाए´ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी वैशाख १० अघि नै बर्खास्त हुँदैछन् ।
पिएन क्याम्पसको स्ववियु चुनाव वैशाख ३ गते हुने
पोखरा । देशकै सबैभन्दा बढी विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा वैशाख ३ गते स्ववियु...

