मनोरञ्जन

व्यवसायमा प्रमोद अग्रहरी

कलाकार प्रमोद अग्रहरीले कलाकारितासँगै व्यवसायमा हात हालेका छन् ।

यस्तो छ चलचित्र ‘ओभरडोज’ ट्रेलर

चलचित्र आगामी १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउने छ ।

पूजा र आकाश अभिनीत ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति तय

काठमाडौँ । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को नयाँ प्रदर्शन मिति घोषणा...

राजेशपायललाई ‘महागायक’का रूपमा स्थापित गरिने

काठमाडौं । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले गायक राजेशपायल राईलाई ‘महागायक’ को रूपमा स्थापित...

युट्युबमा सलिनमानको चलचित्र ‘यात्रा’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘यात्रा : अ म्यूजिकल भ्लग’ युट्यूबमा सार्वजनिक भएको छ । व्यवसायिक...

भारतीय अभिनेत्री कंगनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ । भारतीय अभिनेत्री कंगना रनौत आफ्नो अभिव्यक्तिका कारण विवादमा परिरहन्छिन् । उनी पुनः...

आदेशको ‘तिमी र म’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । आदेश क्षेत्रीको स्वर रहेको...

भामको चलचित्र ‘चिसो वर्ष’लाई २.५ मिलियन डलर फन्ड

काठमाडौँ । निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको चलचित्र ‘अ इयर अफ कोल्ड’ (चिसो...

आजबाट ‘द भोइस किड्स’ प्रसारण हुँदै

काठमाडौँ । विश्वभर हुँदै आएको बालबालिकाको गायन रियालिटी शो ‘द भोइस किड्स’ आजबाट नेपालमा...

एक सरदार : जो गीतकार

देवकोटा, शंकर, भूपि वा रोकाले पढेका किताब अब हामीले कहाँ देख्न पाउँछौँ ?

इन्टरनेट सुविधा समेत नभएको गाउँमा रमाउदै सुरक्षा

काठमाडौँ । कलाकार सुरक्षा पन्त पश्चिमका हिमाली भेगको भ्रमणमा छिन् । उनले यस वर्षको...

‘स्क्विड गेम’को दोस्रो सिजनको योजनामा ह्वांग डोङ ह्युक

एजेन्सी । नेटफ्लिक्समा रिलिज भएको ‘स्क्विड गेम’ जी दोस्रो संस्करण आउने भएको छ ।...

दुबईमा रम्दै हमाल दम्पती

काठमाडौँ । अभिनेता राजेश हमाल छुट्टी मनाउँदै छन् । लामो समयपछि अभिनयमा फर्किन लागेका...

जुर्मुराउन थाले नेपाली चलचित्रका निर्माता

बलिउड चलचित्र सूर्यवंशीले दर्शक हलसम्म तानेसँगै निर्मातालेले प्रदर्शन मिति तय गर्न थालेका छन् ।

ताराको ‘छड्के नजर’ सार्वजनिक (भिडिओ)

दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन...

कटरिनाको विवाहका कारण सर्‍यो ‘टाइगर ३’ को सुटिङ

एजेन्सी । बलिउड अभिनेता सलमान खानले ‘टाइगर ३’ को सुटिङ सारेका छन् । कटरिना...

केकीको मुख्य भूमिकामा ‘सिल्ली फो’ बन्ने

काठमाडौँ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा चलचित्र ‘सिल्ली फो’ बन्ने भएको छ ।...

मुन्द्रे, कमेडी क्लब र उतारचढाव

काठमाडौँ । जितु नेपाल ‘मुन्द्रे’ले एक दशकभन्दा लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा अभिनय...

कमेडियन विक्कीलाई मातृशोक

काठमाडौँ । कमेडियन विक्की अग्रवाललाई मंगलबार मातृशोक परेको छ । ‘कमेडी च्याम्पियन-२’ का फर्स्ट...

जनकपुरमा कुमार सानुको कन्सर्ट

काठमाडौँ । नेपाली गीतसमेत गएका भारतीय गायक कुमार सानु नेपाल आउने भएका छन् ।...

1 2 125 126 127 299 300