आदेशको ‘तिमी र म’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गीत ‘तिमी र म’ सार्वजनिक भएको छ । आदेश क्षेत्रीको स्वर रहेको गीतमा आदेश पौडेलको शब्द संगीत छ ।

संगीत समायोजन भने राहुल विश्वकर्माले गरेका छन् । प्रेक्षा बज्राचार्य र आदेश क्षेत्रीले अन भिडिओको कन्सेप्ट र निर्देशन आचार्य गोपालको छ ।

हिमाल शर्माले खिचेको भिडिओ भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =