व्यवसायमा प्रमोद अग्रहरी

काठमाडौँ । कलाकार प्रमोद अग्रहरीले कलाकारितासँगै व्यवसायमा हात हालेका छन् । परासीस्थित आफ्नै घरमा अमृतम स्विट्स नामक मिठाई पसल खोलेर उनले व्यवसायमा हात हालेका हुन् ।

तिहारको समयमा उनले यो व्यवसायको औपचारिक सुरुवात गरेका हुन् । उनका दाइले सम्हाल्ने व्यवसायको काठमाडौँ शाखा छिटै नै खोल्ने उनको तयारी छ । उनले सुपथ मूल्यमा सफा र गुणस्तरीय सामान दिनेमा विश्वास गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *