शिक्षा

९ औँ संस्करणको सिएमसी करीयर क्विजको उपत्यका बाहिरको अडिसन

माघ २८, काठमाडौँ । मिटिङ्ग प्वाइन्ट प्रा.लि ले आयोजना गरेको सिएमसी करीयर क्विजको ९...

अनट्रयाक एजुकेशन र ग्लोबल एजुकेटसको करियर गाईडेन्स् सेसन सम्पन्न

माघ २३, काठमाडौं । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा...

सिएमसी क्विजको ९ औं संस्करण सुरु

माघ २१, काठमाडौं । सिएमसी करीयर क्विजको ९ औं संस्करण माघको तेस्रो सातादेखि पोखरा...

समाचार प्रभावः एलेन कलेज उपर कार्वाही गर्न प्रहरीलाई प्रशासनको आदेश

  माघ १७, इनरुवा । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को नियम विपरित गैरकानुनी...

पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईलाई

माघ ११, काठमाडौं । पब्लिक स्पीकर नेपाल २ को उपाधि धरानका रमेश प्रसाईले हात...

पब्लिक स्पीकर नेपाल २ आज फाइनलः कसले मार्ला बाजी ?

   माघ ११, काठमाडौं । एक्रेटिभ मिडियाले आयोजना तथा निर्माण गरेकोे राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला...

राइटपाथको क्यानडा ग्रान्ड सेमिनारमा करियरका कुरा

  माघ ११, काठमाडौं । पछिल्लो समय उच्च शिक्षा हासिल गर्न भनेर क्यानडा जाने...

पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फेनाले: कसले मार्ला बाजी ?

  माघ १०, काठमाडौं । पब्लिक स्पीकर नेपाल २ ग्रान्ड फिनाले चरणमा प्रवेश गरेको...

एरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित

शैक्षिक परामर्श ब्यवसायी संस्था ऐरी नेपालको अध्यक्षमा द्धिराज शर्मा निर्वाचित भएका छन् । अष्ट्रेलिया...

अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

  पुस २६, काठमाडौं । अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने एक कन्सल्टेन्सी...

‘नेका शैक्षिक परामर्श क्षेत्रमा संघिय संरचनामा जाने पहिलो संगठन हो’

शैक्षिक परामर्श ब्यवसायीहरुको हक अधिकारका लागि स्थापित कान्छो संस्था हो, राष्ट्रिय शैक्षिक परामर्श संघ...

अष्ट्रेलियन भिसा प्रणालीमा परिवर्तन, ५ थरीका भिसा लागू

  मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा...

दक्ष जनशक्ति उत्पादनमा राष्ट्रपतिको जोड

विराटनगर, पुस १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ...

मोरङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

  बिराटनगर, पुस १९। शिक्षालाई प्रभावकारी बनाउन भन्दै मोरङको कटहरी गाउँपालिकामा रहेका १९ वटा...

(नेका)को १ नं. प्रदेशको अध्यक्षमा माेहन तिगेला

पुस १७, धरान । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) १ नं. प्रदेशको अध्यक्षमा सुनसरी...

त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा ९ हजार बढि विद्यार्थी दीक्षित

  पुस १६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा ९ हजार ५०४...

राइटपाथले क्रिसमस मनायो आमाघरमा

पुस ११, काठमाडौं । राइटपाथ करियर काउन्सेलिङ पुतली सडकले क्रिसमस तथा नयाँ वर्ष कालिमाटी...

‘जापान भनेको इन्फरमेशन टेक्नोलोजीको हब हो’

जापान जाने विद्यार्थीलाई भाषा प्रशिक्षण देखि शैक्षिक परामर्श गर्दै आइरहेको हार्डफोर्ड एजुकेशन प्रा.लि. विश्वासिलो...

विश्वविद्यालयको सम्बन्धन खारेज गर्न सुझाब, शिक्षामा गुणस्तर कायम हुन नसकेको ठहर

काठमाडौं। विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले २० वर्षभित्र विश्वविद्यालयले दिने सम्बन्धन खारेजी...

विविएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित, २४.५२ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण

पुस ८, काठमाडौं । त्रिभुवन विश्वबिद्यालयले चार बर्षे स्नातक अन्तर्गत बीबीएस तेस्रो बर्षको नतिजा...