शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ कराेड विनियाेजन

काठमाडाैँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ कराेड विनियाेजन गरेकाे छ । आइतबार संसद्‌मा आव २०७९/८० काे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *