शिक्षा
राजनीति गर्ने शिक्षकमाथि ‘निर्मम’ बन्ने शिक्षामन्त्रीको निर्णयले तर्सिए सत्तारुढ दल, कारबाही गरेर देखाउन चेतावनी
शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका...
काठमाडौँ महानगरका विद्यालयले विद्यार्थी भर्ना गर्दा एक महिनाको शुल्क भन्दा बढी लिन नपाउने
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा...
शिक्षकलाई राजनीतिबाट निकाल्न शिक्षामन्त्री निर्मम
अब यो दलीय राजनीतिकरणले ग्रसित हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ ।
सरकारको मुख नताकी सुधारिएको सामुदायिक विद्यालय
धरान । सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र...
दलमा आबद्ध शिक्षकलाई कारबाही गर्नेबारे शिक्षामन्त्रीले गरिन् आयोगसँग छलफल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई...
विद्यार्थी नभएपछि सानीभेरीका १६ विद्यालय समायोजन
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ...
विश्वविद्यालय दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ (भिडिओ)
शिक्षामन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी हुन्...
विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन् ।...
शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन्...
प्राज्ञिकहरूले दिए प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद, ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ। यसका सकारात्मक परिणाम आउँदै...
सामुदायिक विद्यालयलाई निजीभन्दा अब्बल बनाउने बालेनको लक्ष्य
यस शैक्षिक सत्रमा थप १२,०९२ जना विद्यार्थी लिन सक्ने गरी आवश्यक पूर्वाधार तथा श्रोत...
कक्षा ८ मा सबै विद्यार्थी फेल भएपछि हेडसरले दिए राजीनामा
पाटन नगरपालिका-१ शिद्धेश्वर मावि मेल्चोराका प्रधानाध्यापक प्रकाश लुहारले राजीनामा दिएका हुन् ।
राइटपाथले ल्यायो नयाँ वर्षको अवसरमा ‘रु २०८१ मा आयल्स कक्षा’ अफर
काठमाडौं। राइटपाथ करियर काउन्सिलिङले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा विशेष अफर ल्याएको छ। सो...
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
कैलाली । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख...
चिनियाँ विश्वविद्यालयको ‘संस्कृत मोह’ : नेपालका विभिन्न विश्वविद्यालयसँग सम्झौता
काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली...
देशभर पुग्यो पाठ्यपुस्तक, २ गतेदेखि भर्ना अभियान
नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ ।...
विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह
अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
त्रिभुवन र चिनियाँ विश्वविद्यालयबीच अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने सम्झौता
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक...
कहाँ हराए एसइईका ३७ हजार परीक्षार्थी ?
यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।
सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित...