अर्थ समाचार

कालिकाको समिक्षाः पूर्वाधार विकासमा १२ करोड खर्च

असोज २ चितवन ।  चितवनको कालिका नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समिक्षा बिहीवार...

लोक सेवा आयोगको राजश्व अब एन आई सी एशिया बैंकबाट भुक्तान गर्न सकिने

असोज २, काठमाडौं । लोक सेवा आयोगको राजश्व एन आई सी एशिया बैंकबाट भुक्तान...

‘इष्ट टुरीजम मार्ट २०१९’को तयारी अन्तिम चरणमा

असोज २, धरान । नेपाल भ्रमण वर्ष २०२० को सन्र्दभ तथा प्रदेश नम्बर १...

तीन दिन देखी स्थिर सुनको मूल्य ह्वात्तै घट्यो

असोज २, काठमाडौँ । तीन देखी स्थिर सुनको मूल्यमा बिहिबार तोलामा  ६ सय घटेको...

राजस्व छल्ने तीन कम्पनीविरुद्ध ३६ करोड २४ लाख बिगो दाबीसहित मुद्दा दायर

असोज २, काठमाडौँ । राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगीविरुद्ध...

चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला भृकुटीमण्डपमा सुरु, सस्तोमा सामान पाइने

असोज १, काठमाडौं । चाड पर्वको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला सुरु...

यी हुन् कालाे सूचीमा पर्ने ५८ वटा ठेकेदार कम्पनी जसले राज्यकाे अरबाैं लुटेका छन्

काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौंं...

नेपाल एयरलाइन्सले आजदेखि ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने

असोज १, काठमाडौं । नेपाल एयरलाइन्सले आज (बुधबार) देखि ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई...

उत्कृष्ट टाटा मोटर्स स्पेयर पार्टसको डिलरलाई टाटा एच फाईभ

भदौ ३१, काठमाडौं । टाटा मोटर्सद्वारा सञ्चालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम...

शान्ति सेनामा खटिने सैनिकको भत्ता बढ्यो

भदौ ३१, काठमाडौं । शान्ति सेनामा खटिने नेपाली सैनिकको भत्ता बढेको छ । नेपाली...

खैरहनीमा १३ करोडको शीत भण्डार बन्दै

भदौ ३१, चितवन । चितवनको खैरहनी नगरपालिका–९ सुर्तनीमा निर्माण गर्न लागिएको शीत भण्डारको शिलान्यास...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

भाद्र ३०, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर महानगरपालिका वडा...

मोटरहेड मोटरसाइकल स्वरुम काठमाडौंको टेकुमा

भाद्र ३०, काठमाडौं । प्रतिष्ठित ब्राण्ड मोटरहेड मोटरसाइकलको ७ औं डिलरसिप इको इक्जीम नेपाल...

एन आई सी एशिया बैंकको नयाँ शाखाहरु सल्लेरी, दोधारा चाँदनी र दिक्तेलमा

भाद्र २९, काठमाडौं ।  एन आइ सी एशिया बैंकको तीन नयाँ शाखा सञ्चालनमा आएको...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे

भाद्र २९, काठमाडाैँ ।  साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से...

‘भाडावालसँग बढि विद्युत शुल्क लिए घरवालालाई कारवाही हुन्छ’ कुलमान घिसिङ

भाद्र २९, काठमाडौं । राजधानीका घरवेटीले डेरावालसँग प्राधिकरणको रेट भन्दा बढि शुल्क लिने गरेका...

कन्काई विकास बैंक प्राप्ति पछि प्राइम कमर्सियल बैंकको एकीकृत कारोबार सुरु

भाद्र २९, काठमाडौं । कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात आजबाट प्राइम कमर्सियल बैंक...

बराह बचत तथा ऋण सहकारीको दशौ बार्षिक साधारण सभा सम्पन्न, एक करोड ४३ लाख भन्दा बढी नाफा

भदौ २८,धरान,सुनसरी । आर्थिक गतिबिधि सुचारु गर्ने सहकारी संस्थाहरुले देश गम्भीर राजनीतिक तथा आर्थिक...

‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्ने को संख्या पाँच लाख नाघ्यो

भाद्र २७, काठमाडौँ ।  डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको...

सुनको भाउ लगातार ओरालो लाग्दै, यस्तो छ आजको भाउ

भाद्र २६, काठमाडौँ । केही दिन देखी लगातार ओरालो लाग्दै गरेको सुनको भाउ शुक्रबार...

1 2 419 420 421 423 424