सुनको भाउ लगातार ओरालो लाग्दै, यस्तो छ आजको भाउ

भाद्र २६, काठमाडौँ । केही दिन देखी लगातार ओरालो लाग्दै गरेको सुनको भाउ शुक्रबार पनि तोलामा २ सय घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

शुक्रबार छापावाल सुन तोलमा २ सय घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी गरी तेजावी सुन पनी आज प्रतितोला ७० हजार ३ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । 

Image result for सुनको भाउ लगातार ओरालो लाग्दै

शुक्रबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *