तीन दिन देखी स्थिर सुनको मूल्य ह्वात्तै घट्यो

असोज २, काठमाडौँ । तीन देखी स्थिर सुनको मूल्यमा बिहिबार तोलामा  ६ सय घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

बिगत तीन दिन देखी प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भाईरहेको छापावाल सुन तोलामा ६ सय रुपैयाँ घटेर  आज प्रतितोला   ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

त्यसैगरी तेजवी सुन पनी तोलामा ६ सय घटेर प्रतितोला ७० हजार ४ सय रुपैयाँमा बिक्रीतिरण भईरहेको महासंघले जाएको छ । 

Image result for सुन किन्दै

तीन दिन देखी स्थिर चाँदीको भाउमा पनि आज तोलामा १५ रुपैयाँ घटेको महासंघले जनाएको छ । तीन दिन देखी प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको चाँदीको भाउ आज प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *