देश

धरानको मेयरमा एमालेबाट ११ सिफारिस, इटहरीमा आधा दर्जन (सूचीसहित)

प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् ।

विराटनगरमा बालागुरु षडानन्दको प्रतिमा अनावरण

विराटनगर । विराटनगरमा आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको प्रतिमाको अनावरण गरिएको छ । एक...

आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह

अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी रहेकाेमा जोड दिइन् ।

शुरू भयो भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा (तस्वीरहरू)

१५०० वर्ष पुरानो मानिने भक्तपुरको धार्मिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध बिस्काः जात्रा...

भरतपुरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

काठमाडाैँ । चितवनकाे भरतपुर महानगरपालिकाबाट नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएकाे छ ।...

विराटनगर विमानस्थल विस्तारमा प्रदेश सरकार त्रसित 

मुख्यमन्त्री राईले १२ अर्ब पुँजीगत खर्च रहेको प्रदेश १ सरकारले ४० प्रतिशत विमानस्थल बिस्तारको...

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

बेँशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम,...

विराटनगरका व्यवसायी भन्छन्- ‘चुनाव नजिकिँदै छ, देखाइदिन्छौँ’

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल बनाउनको लागि यसअघि भएका...

महाकाली नदीमा हाम फालेर एक महिलाको मृत्यु

उनको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ ।

८ पटक जिब्राे छेडाएका बुद्धकृष्ण अन्तिमपटक जिब्राे छेडाउँदै

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो...

नेकपा एस कञ्चनपुरका उपाध्यक्ष कुँवर एमाले प्रवेश

कुँवर तत्कालीन नेकपामा हुँदा कार्यालय सचिव थिए ।

लालबाबु भन्छन्- ‘विराटनगरमा अरुले जित्ने सम्भावना छैन, मै उठ्छु’

नेकपा (एमाले) नेता लालबाबु पण्डित संघीय मन्त्री भइसकेका व्यक्ति हुन् ।

तनहुँमा मोटरसाइकल पल्टिँदा वृद्धाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ ।

पोखरामा टिप्परको ठक्करले पुल भाँचियो

डेढ वर्षअघि निर्माण गरिएको पुल निर्माणमा गुणस्तर नभएका कारण भाँचिएको हाे ।

कांग्रेस मोरङको हिसाब : तीनबाहेक सबै पालिकामा एक्लै चुनाव जितिन्छ

कांंग्रेसले तीन पालिका बाहेक एक्लै चुनाव जित्ने आकलन गरेको छ ।

विराटनगरको मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, परेनन् लालबाबु

दाबेदार पाँच जना निस्कीएपछि पूर्व मन्त्री पछि हटेका थिए ।

सानो दसैँको चामुण्डा भगवती यात्रा (तस्वीरसहित)

गोकर्णेश्वरको प्रसिद्ध चामुण्डा भगवती खट यात्रा आज सम्पन्न भएको छ ।

निर्वाचन आचारसंहिता : के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको...

प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए ।

नवदुर्गा भवानीको पूजा आराधना गरी मनाइयो चैतेदशैँ

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित...