सानो दसैँको चामुण्डा भगवती यात्रा (तस्वीरसहित)

काठमाडाैँ । गोकर्णेश्वरको प्रसिद्ध चामुण्डा भगवती खट यात्रा आज सम्पन्न भएको छ ।

नगरपालिकाको जोरपाटीमा रहेको ऐतिहासिक एवम् धार्मिक आस्थाकि देवी भगवती चामुण्डाको खट यात्रा आज चैते दसैँ अर्थात् चैत्र अष्टमीमा सम्पन्न भएको हो । मल्लकालदेखि चल्दै आएको खट यात्रा परम्परा , विक्रम सम्वत् २०४० देखि भने व्यवस्थित हुँदै आएर जात्रामै परिणत भएको छ ।

इतिहासमा सामन्य बली र पूजामै सीमित भएको चामुण्डाको खट यात्रा २०४० यता धुमधाम सहित खट यात्रा गरी मनाइँदै आइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *