देश

धनुषाको हंसपुर नगरपालिकामा कांग्रेस विजयी

हंसपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

बालेनको धेरै अगाडि, केशव र सिर्जनाको मतान्तर ११३ मात्र

बालेन केशव स्थापितभन्दा १५५६८ मतले अगाडि छन् ।

धनगढीबाट अछाम जाँदै गरेको बस सेतीमा खस्यो

बस सडकबाट सेती नदीको किनारमा खसेको हाे ।

धनगढीको मेयरमा हमाल जित नजिक, उपमेयरमा रानाको अग्रता

स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता बनाएका हुन् ।

रेनु दाहाललाई ५ हजार बढी मतको अग्रता

मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ९४१४ मत आएको छ ।

इटहरीमा कांग्रेस अघिअघि, एमाले पछिपछि

उपप्रमुखमा एमालेकी संगीताकुमारी चौधरीले अग्रता लिइरहेकी छन् ।

धरानमा हर्कराजले कटाए १३ हजार मत, किशोरले पछ्याउँदै

स्वतन्त्र उम्मेदवार बनेका हर्कले कांग्रेसका किशोर राईलाई उछिनेका हुन् ।

ललितपुरमा चिरीबाबुलाई २२८२० मत, अग्रता झन् बढ्दै

उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

अग्रता फराकिलो बनाउँदै धनराज, कसको कति मत ?

मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

वीरगञ्जमा गठबन्धनलाई साढे ११ हजार मतको अग्रता

वीरगञ्ज महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ ।

बालेनले ३१ हजार मत कटाउँदा स्थापित र सिर्जनाको कति ?

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६५७५ मत ल्याएकी छन् ।

पहिलो निर्णयमै कर घटाउँछु-भ्रष्टाचार र अनियमिततालाई माइनस बनाउँछु: नागेश (अन्तर्वार्ता)

विराटनगर महानगरको मेयरमा नागेश कोइराला निर्वाचित भएका हुन्  । 

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा निर्वाचित, उपेन्द्रका छोरा पराजित

विराटनगरको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका हुन् ।

हेटौँडामा हेभिवेट एमाले उम्मेदवारलाई उछिन्दै मीनाकुमारी बनिन् प्रथम उपमहानगर मेयर

एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गरी मीनाकुमारी मेयर निर्वाचित भएकी हुन्...

ललिलपुर महानगरमा कांग्रेसका चिरीबाबु ९६९६ मतले अगाडि

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ९६९६ मतले अगाडि...

भरतपुर महानगरमा ३९९७ मतले रेनु दाहाल अगाडि

एमालेका सुवेदी माओवादी केन्द्रकी रेनु दाहालभन्दा ३९९७ मतले पछाडि परेका छन्...

३१ हजार नाघ्यो बालेनकाे मत, कसकाे कति ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका...

हालसम्म कुन कुन दलले कति प्रमुख कति उपप्रमुख लगे, कतिमा अगाडि छन्?

तथ्याङ्कका आधारमा भने प्रमुख र उपप्रमुख पदमा विजय हासिल गर्नेमा नेपाली कांग्रेस अगाडि देखिएको...

नारायणी पुलका सबै विद्युत पाेल भाँचिनेगरी चितवनमा भीषण हावाहुरी; ३ जनाकाे मृत्यु

पुलमाथि रहेका सबै बिजुलीका सबै पोल र पुलको रेलिङसमेत भीषण हावाहुरीले भाँचिदिएको छ। सबै...

बालेन र केशवकाे मतान्तर १४५२१, के छ पछिल्लाे परिणाम

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।...