ललिलपुर महानगरमा कांग्रेसका चिरीबाबु ९६९६ मतले अगाडि

काठमाडौँ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।

पछिल्लो विवरणअनुसार, कांग्रेसका नगर प्रमुख उम्मेदवार महर्जनले २२८२० र एमालेका हरिकृष्ण व्यञ्जनकारले सोही पदका लागि १३१२४ मत पाएका छन्।

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ९६९६ मतले अगाडि छन्। मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *