बालेन र केशवकाे मतान्तर १४५२१, के छ पछिल्लाे परिणाम

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । प्राप्त पछिल्लाे विवरणअनुसार शाहले ३०८५८ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै, एमालेका केशव स्थापितले १६३३७ मत पाएका छन् । शाह र स्थापितको मतान्तर १४५२१ रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले १५९६० मत प्राप्त गरेकी छन् । मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *