हालसम्म कुन कुन दलले कति प्रमुख कति उपप्रमुख लगे, कतिमा अगाडि छन्?

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मतगणनाको क्रम जारी छ।

हालसम्म मतपरिणाम सार्वजनिक भएका तथ्याङ्कका आधारमा भने प्रमुख र उपप्रमुख पदमा विजय हासिल गर्नेमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रोमा नेकपा एमाले देखिएको छ। पछिल्लो मतपरिणाम अनुसार कुन कुन दलले कति प्रमुख कति उपप्रमुख लगे र कतिमा अग्रता लिएका छन् त?

सूची हेर्नुहोस्।

प्रमुख  वा अध्यक्ष

नेपाली कांग्रेस
३०१ विजयी
२३ अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१८५ विजयी
१७ अग्रता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
११६ विजयी
७ अग्रता

जनता समाजवादी पार्टी, नेपाल
२३ विजयी
१० अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
१५ विजयी
४ अग्रता

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१० विजयी
६ अग्रता

अन्य
२६ विजयी
६ अग्रता

उपप्रमुख वा उपाध्यक्ष

नेपाली कांग्रेस
२७४ विजयी
२४ अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२१० विजयी
२७ अग्रता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२० विजयी
९ अग्रता

जनता समाजवादी पार्टी, नेपाल
२५ विजयी
६ अग्रता

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
२१ विजयी
२ अग्रता

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
९ विजयी
५ अग्रता

अन्य
१६ विजयी
१ अग्रता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *