जितजंग बस्नेत ललितपुरबाट चुनिए महाधिवेशन प्रतिनिधि

तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

आपसी झगडामा एकको मृत्यु

मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएका थिए ।

बाजेले थालेको पेसामै दङ्ग नाति

आनन्द हुर्किँदै जाँदा बुबाले पनि यही पेसाबाट सन्तोषजनक आम्दानी गरेको उनले देखे ।

परशुरामका मेयर बने कांग्रेस डडेल्धुराको सभापति

सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।

कुरिलोबाट मनग्य कमाउन सकिन्छ

प्रायजसो नेपालीको भान्सामा बिरलैमात्र आइपुग्ने कुरिलोको उपयोगिता भने अनेकौँ छन् ।

कांग्रेस सभापतिमा मेरो उम्मेदवारी किन ?

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भावी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेस स्याङ्जाका पार्टी सभापति कुमार राना महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

सामाजिक सञ्जाल चलाउने बालबालिकालाई सुरक्षित राख्न अभिभावकले के गर्न सक्छन् 

अहिले बालबालिकाहरू पनि सामाजिक सञ्जालमा सक्रिय हुने गरेका छन् ।

चिसो बढ्दै, यी क्षेत्रमा हिमपातको सम्भावना 

काठमाडौँ । अहिले देशका पहाडी क्षेत्रहरूमा आंशिक रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको...

मंसिर ७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

जोश जाँगर र हिम्मत बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु

मोरङको बुढिगंगा गाउँपालिकाको एक उद्योगमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सर्वोच्चबाट हटाइयो स्पेसल टास्क फोर्स, आन्दोलन शान्तिपूर्ण (तस्बिरहरू)

पछिल्ला केही दिन निकै चर्किएको आन्दोलन आज शान्तिपूर्ण छ ।

झापाबाट ६ जना जुवाडे पक्राउ

झापामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड

अध्यक्ष प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे ।

शीर्ष स्थानमा उक्लियो रियल

स्पेनिस लालिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुललाई पछि पार्दै सिटी दोस्रो स्थानमा

एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।

रोहितको सानदार कप्तानीडेब्यु : न्युजिल्यान्ड विरुद्धको सिरिज ‘क्लिनस्विप’

भारत र न्युजिल्यान्ड बिच जारी टी-२० सिरिजमा भारतले सानदार प्रदर्शन गरेको छ।

कांग्रेस महाधिवेशन : एकैदिन ३ हजार बढी प्रतिनिधि छानिँदै

कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

डिसेम्बरदेखि विद्यार्थीका लागि अस्ट्रेलिया खुल्ने, पूर्व स्वीकृति पनि नचाहिने 

अस्ट्रेलिया सरकारले कोभिडका कारण करिब २० महिनादेखि रोकिइरहेका विद्यार्थी प्रवेश दिने भएको छ ।

दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल बार

बारले ३० कात्तिकमै दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

1 2 355 356 357 758 759