जन्ती बोकेको जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

विश्वकप छनोट : हङकङसँग खेल्दै नेपाल

आइसिसी वुमन्स टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ ।

रेको पुस्तक काठमाडौँ डिलेमा : सम्बन्ध सुधार्न लेखिएको नोट

नेपालमा भारतविरोधी भावना कतिसम्म गढेर बसेको छ भन्नेबारे धेरै ठाउँमा चर्चा गरिएको छ ।...

अब देशैभर १८ वर्ष माथिका सबैलाई कोभिड खोप दिइने

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ ।

यी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

मंसिर ६ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ...

तस्बिरमा हस्तकला व्यापार मेला

मेलामा नयाँ उद्यमी तथा पुराना व्यवसायीका सामाग्रीहरू राखिएका छन् ।

अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम

सडकभरि नोटहरू उडिरहेका थिए ।

ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित...

ओलीले भने- द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिन्न (पूर्णपाठ)

उनले ज्यादती तथा मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताएका हुन् ।...

चेल्सी र लिभरपुल लयमा रहँदा युनाईटेड फेरि पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजन चेल्सीले आफ्नो सानदार प्रदर्शन कायम राख्दा...

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

प्रशिक्षकका रूपमा जाभी हर्नान्डेजले बार्सिलोनामा पहिलो जित निकालेका हुन् ।

उपाध्यक्षमै दोहोरिन मलाई समस्या छैन : अष्टलक्ष्मी

आन्तरिक निर्वाचन आयोगले भनेको र पार्टीको विधानबमोजिम योग्य व्यक्ति आकांक्षी बन्नु पनि पर्छ ।

आर्सनलमाथि लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ ।

लिग वानमा मेसीले गरे पहिलो गोल, पीएसजी विजयी

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३-१ ले पराजित गरेकाे हाे ।

कुन क्षेत्रको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

तेस्रो चरणको आन्दोलनमा बार, आज देशभरका अदालतमा बहस नगर्ने

नेपाल बार एसोसिएसनको अगुवाइमा थालिएको आन्दोलन आजदेखि थप सशक्त बनाइने भएको हो ।

काठमाडौंमा बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक नजान आग्रह

वातावरण धुम्म हुँदा धुँवाधुलो तल्लो वायुमण्डलमा तैरिएर बसेको छ ।

मंसिर ५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ ।

तत्काल मेडिकल कलेज खोल्न डा. केसीको माग

संविधानले गुणस्तरीय, सस्तो, सुलभ रूपमा शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच ग्यारेन्टी गरेको छ ।

1 2 356 357 358 758 759