तस्बिरमा हस्तकला व्यापार मेला

काठमाडौँ । बौद्धस्थित होटल हायात् रिजेन्सीमा जारी १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिता आज सकिँदै छ ।

शुक्रबारदेखि शुरु भएको मेलामा नयाँ उद्यमी तथा पुराना व्यवसायीका सामाग्रीहरू राखिएका छन् ।

मेलाले नयाँ उद्यमी, व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नुको साथै हस्तकला र नेपाली संस्कृतिबीचको सम्बन्धलाई उजागर गर्न मद्दत गर्ने विश्वास लिइएको छ ।

मेलामा विभिन्न हस्तकलाका उत्पादन राखिनुका साथै हस्तकलाको क्षेत्रमा रहेको सीप, कला र प्रविधिबारे जानकारी मेलामा आदान-प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *