अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको उनको भनाई छ ।

दक्षिण अफ्रिकामा देखियो कोरोनाको नयाँ भेरिअन्ट, विभिन्‍न देशले लगाए उडान प्रतिबन्ध

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रूपमा फैलिरहेको पत्ता लागेको हो ।

चितवनमा एमालेको १०औँ महाधिवेशन

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुने भएको छ ।

जाजरकोटबाट आएका कार्यकर्ता भन्छन्- ‘ओलीलाई हेर्न र स्वागत गर्न आतुर छौँ’

उनीहरू तीन दिन लगाएर जाजरकोटबाट महाधिवेशन स्थल पुगेका थिए ।

एमाले महाधिवेशनले पूर्व पश्चिम राजमार्ग प्रभावित (तस्बिरहरू)

नेकपा एमालेको १०औँ महाधिवेशनले पूर्वपश्चिम राजमार्ग प्रभावित भएको छ ।

अबको एमाले : ओलीको एकाधिकार, पार्टीभित्र शून्य प्रतिपक्ष !

एमाले फुटको कारण पार्टीमा अहिले शीर्ष तहमा ‘नेता’ को कमी देखिएको छ ।

चितवनमा शुरु भयो चहलपहल (तस्बिरहरू)

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि चितवनमा चहलपहल बढेको छ ।

स्वीडेनको संसद्‌मा प्रधानमन्त्रीका लागि पुनः मतदान गरिने

यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको‍‍...

चुनाव भए वरिष्ठ उपाध्यक्षमा उठ्छु : नेम्वाङ

यो महाधिवेशनबाट निस्किएको निष्कर्षबाट देश र जनतालाई नयाँ सन्देश दिनु पर्नेछ ।

दिल्ली सरकारले निर्माण मजदुरलाई राहत स्वरूप पाँच हजार दिने

भारतका बिहीबार पनि वायु प्रदुषणको गुणस्तर अति नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन्...

मंसिर १० गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ...

३० जिल्लामा चुनिए कांग्रेस सभापति, कुन पक्षका कति?

३० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

चतुर जी, अब क्रिकेट रोज्ने कि कांग्रेस ?

लामो समयको प्रतिबन्ध फुकुवा हुँदै गर्दा धेरैले नेपाली क्रिकेट अब अघि बढ्ला भन्ने आशा...

एमाले महाधिवेशन : छैन उम्मेदवारीको उत्साह, ओलीकै मुख ताक्दै नेताहरू

अधिवेशन सुरु हुन १ दिनमात्र बाँकी हुँदा पनि एकाधबाहेक नेताहरू खुलेर बोलेकै छैनन् ।

सभामुखलाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ ।

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक : प्रधान मन्त्री

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ...

भ्यासेक्टोमीबारे ४ मिथक र यथार्थ

भ्यासेक्टोमी पुरुषहरूका लागि आधिकारिक जन्म नियन्त्रण प्रक्रिया हो ।

नेपालको गरिबी समीक्षा गर्न राष्ट्रसंघीय विज्ञ आउँदै

विशेष प्रतिवेदक स्वतरले आगामी जेठमा आफ्नो पूर्ण प्रतिवदन परिषद्‍मा प्रस्तुत गर्नेछन् ।

मंसिर ९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ...

प्रचण्डको प्रश्न- … अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ?

धनगढी पुगेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताएका हुन् ।

1 2 353 354 355 758 759