कोरोना भाइरसको असरबारे मुख्य सचिव रेग्मीलाई नेपाल चेम्वरको समष्टिगत सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीलाई कारोना भाइरसले...

एडिबी खानेपानी आयोजनामा चलखेल, फिनान्सियल अडिट र टेक्निकल अडिट गर्न माग

धरान । धरानमा परीक्षणकालमा रहेको अरबौंको एडिबी खानेपानी आयोजनामा चलखेल भएको उपभोक्ताहरुले आरोप लगाएका...

प्राइम कमर्सियल बैंकद्वारा कर्णाली प्रदेशलाई ५० थान पीपीइ सहयोग

काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुका लागि ५० थान पीपीइ सहयोग गरेको...

फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान !

काठमाडौं । कोरोना भाइरसका कारण लकडाउन । घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक...

घरमै बसी खरिद गर्नुहोस् कोभिड-१९ बिमालेख

काठमाडौं । कोरोना भाइरसको महामारीको संकटमा बिमालेख खरिद सेवालाई सहज बनाउन एनआसी एशिया बैंकले...

निम्बसले बिरगन्जमा बिस्तार गर्‍यो अनलाइन सपिङ, उत्पादनको दायरा पनि थप

काठमाडौं । निम्बसले विरगञ्जमा अनलाइन सपिङ सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) को...

 कृषिमन्त्री भुसाललाई चेम्बरको २१ बुँदे सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट कृषि क्षेत्रमा परेको प्रभावबारे कृषि तथा...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारवाही सम्बन्धमा भाटभटेनी सुपरमार्केटको स्पष्टोक्ति

काठमाडौं । भाटभटेनी सुपरमार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारबाही सम्बन्धमा स्पष्टोक्ति...

एनटीएको राहत वितरण जारी

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण उत्पन्न असहज परिस्थितिबाट मारमा परेका विभिन्न...

ब्यवसायको संरक्षणको लागि राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग

काठमाडौं । नेपाल हस्तकला महासंघले राहत प्याकेजसहितको नीतिगत व्यवस्था गर्न माग गरेको छ ।...

‘स्थानीय सरकारप्रति खुसी छौं, अब चाँहि बाँचिने भईयो’

तेजन खड्का/ मोरङ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी...

प्रहरी जवान सुतेकै अवस्थामा मृत फेला

अंकुश कुँवर/ कैलाली । कैलालीमा एक प्रहरी जवान कार्यालयमै सुतेको अवस्थामा मृत फेला परेका...

कोरोना भाइरस : अम्बे स्टील्सले कोरोना कोषलाई दियो २५ लाख

काठमाडौं । अम्बे स्टील्स प्रा. लि.ले नेपाल सरकारद्वार स्थापित कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा...

कोभिड-१९ विरुद्ध लड्न कोका-कोलाले ८ करोड सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)विरुद्ध लड्न कोकाकोलाले ८ करोड रुपैयाँ सहयोग गर्ने भएको...

अनलाईन हाजिरी जवाफ प्रतियोगताकी बिजेता भइन पल्लवी

काठमाडौं । पाँच दिने अनलाइन हाजिरी जवाफ प्रतियोगिताकी बिजेता पल्लवी श्रेष्ठ बनेकी छन् ।...

खैरहनीमा आलोपालो गरेर बैंक खुल्ने

ध्रुवराज खनाल / चितवन । चितवनको खैरहनी नगरपालिकामा पालो गरेर बैंकहरु खुल्ने भएका छन्...

वैकल्पिक रोजगारीका लागि गृहकार्य थालिएको छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मजदुरहरुका लागि बैकल्पिक राजदगारीको...

बंगलादेशमा गम्भीर बिरामी एक नेपाली विद्यार्थीलाई काठमाडौं ल्याइयो

काठमाडौं । बंगलादेशमा गम्भीर विरामी परेकी नेपाली विद्यार्थीलाई आज काठमाडौं ल्याइएको छ । बुद्ध...

त्रिनगर सीमा नाकामा सेनिटाइजिङ्ग टनेल स्थापना

अंकुश कुँवर/ धनगढी । कैलालीको त्रिनगर भन्सार नाकामा सेनिटाइजिङ्ग टनेलको स्थापना गरिएको छ ।...

कामना सेवाको सर्वाधिक ब्याजदरसहितको अनलाईन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकले वेबसाइटबाटै सर्वाधिक व्याजदरसहितको अनलाइन खाता खोल्न सकिने सेवा...

1 2 113 114