makalukhabar

भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)

काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।

संसद्‌मा सधैँ टकराब

समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।

भुलभुलैयामा ‘न्याय’लय

दीपककुमार कार्की प्रधानन्यायाधीश हुन सक्छन् या सक्दैनन् ?

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

नुनको विकल्पले मुटुसम्बन्धी रोगबाट बचाउँछ ?

प्रेसरको औषधि नखानुस्- तपाई जीवनशैली परिवर्तन गर्नुस् ।

निजी क्षेत्र पर्यटन विकासको पहिलो कडी

पर्यटनमैत्री वातावरण निर्माण गर्न सक्नु पनि पर्यटन विकासको लागि टेवा हो ।

हनुमानढोका दसैँ घरमा राखियो जमरा (तस्बिरहरू)

हर्षबढाइँ र विशेष पूजासहित हनुमानढोका दसैँ घरमा जमरा राखिएको हो ।

नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजाआराधना गरिँदै (तस्बिरहरू)

आजबाट हिन्दुहरूको महान् चाड बडा दसैँ अर्थात् नवरात्र सुरु भएको छ ।

मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)

समाजमा हुने जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।

स्वतन्त्र शक्ति

आगामी चुनावमा स्वतन्त्र शक्तिको पनि परीक्षा हुनेछ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

जो २०४८ सालदेखि सधैँ शक्तिमा छन्

आम निर्वाचन नजिकिँदै गर्दा दलहरूमा रस्साकस्सी छ ।

नागरिकता विधेयकमा राष्ट्रपति : प्रमाणीकरण कि राजीनामा ?

'एट द एण्ड अफ दि डे' राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण गर्नु हुन्छ ।

उपत्यकामा एमालेको पदयात्रा (तस्बिरहरू)

अध्यक्ष ओली आफैँले नेतृत्व गरेको पदयात्रा पत्नी राधिका शाक्य थिइन् ।

कर्णाली प्रदेश सभाका पाँच वर्ष, के-के भयो ?

कर्णाली प्रदेशमा संसारकै संसदीय इतिहासमा नभएको घटना घट्यो ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।

प्रमाणीकरण कि राजीनामा ?

फिर्ता गरेको विधेयक हुबहु पाएपछि राष्ट्रपतिले अब के गर्लिन भन्ने धेरैको चासो छ ।

ऋषिपञ्चमी पर्व मनाउँदै हिन्दुनारी (तस्बिरहरू)

आज हिन्दुनारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गर्दैछन् ।

गणेश चतुर्थी : चन्द्र विनायकमा दर्शनार्थीको भीड (तस्बिरहरू)

यसदिन भगवान् गणेशको पूजा गर्दा मनोकामना पूर्ण हुने जनविश्वास छ ।