उपत्यकामा एमालेको पदयात्रा (तस्बिरहरू)

काठमाडौँ ।  नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो ।

पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियाे । अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरे । उनको साथमा पत्नी राधिका शाक्य पनि पुगेकी छन् ।

यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुफमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौँ उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *