makalukhabar

५ सयभन्दा कम मतान्तरले हारजित भएका गण्डकीका ३८ पालिका

धेरैजसो कांग्रेसले जितेका पालिकामा मतान्तर कम छ भने दोस्रोमा एमालेले जितेका पालिका पनि कम...

कर्णालीमा चुनावी चटारो : छैनन् एजेण्डा, पार्टी प्रवेशको फण्डा

राजनीतिक दलहरू स्थानीय तहको चुनावमा केन्द्रित भएका हुन् ।

घोचपेच छोड, जनताका विषयमा बोल

हपक्क बढेको गर्मीमा राजनीतिक दलका नेताहरूको धपेडी पनि बढेको छ ।

देउवाको कार्यशैलीबाट शेखर कोइराला पक्ष असन्तुष्ट

सहमति नगरी एकलौटी ढङ्गले गरिने निर्णयको सशक्त प्रतिरोध गर्ने निष्कर्ष ।

कागलाई चुरोटको ठुटा बटुल्ने तालिम

चुरोटको ठुटो विश्वभर मानव निर्मित प्रदूषणको सामान्य रूप हो ।

विराटनगरको मेयरमा मन्त्री पनि आकांक्षी

कांग्रेसको दबदबा रहेको विराटनगर महानगरमा मेयरको टिकट कसले पाउला भन्ने चर्चा हुन थालेको छ...

होलीकै दिन भएको थियो बालिकामाथि यौन दुर्व्यवहार, यसअघि कागज गरेर उम्केका थिए शिक्षक पौडेल

घरमा छिरेका शिक्षक पौडेलले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

यातायातको व्यवस्थापनकाे योजना नै बनेन : हाछेथु (भिडिओसहित)

यसको एकमात्र कारण भनेको सम्बन्धित निकाय वा पदका व्यक्तिले ध्यान नदिनु हो ।

आठ वर्षमा ५० प्रतिशत काम, स्टेसन निर्माणमा मुआब्जा विवाद

विराटनगर-बथनाहा रेल मार्ग निर्माणको काम अलपत्र अवस्थामा छ ।

भोटेकोशीमा छालसँग जिस्किँदा (तस्वीरहरू)

गर्मी बढेसँगै नदीहरूमा जलयात्रा गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दाे छ ।

बेनीमा ३२ करोड खर्चेर ‘रावण पार्क’ बनाइँदै

रावणको जन्मस्थल बेनीमा ‘रावण पार्क’ निर्माण गर्न लागिएको हो ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

ल्याण्डफिलमा तनाव, ४ दिनदेखि उठेन पोखराको फोहोर

पोखराका अधिकांश वडाका फोहोर यही ल्याण्डफिलमा लगेर फालिन्छ ।

भनी साध्य छैन साइकल यात्राको सकस (भिडिओसहित)

साइकलयात्रीका लागि मुख्य सडकभन्दा सहायक बाटोहरू नै बढी सुरक्षित छन् ।

धिपधिप प्रकाशमा साझा प्रकाशन

अब कार्यालयमा ताला लगाएर कुर्सी जलाउनै पर्ने अवस्था आयो ।

होलीमय भोटेकोशी (तस्बिरहरु)

र्‍याफ्टिङसहित होली मनाउन आएका आन्तरिक पर्यटकले सुकुटे बजार भरिएको छ ।

एमसीसीबारे कांग्रेसले चिर्न चाहेका ३० भ्रम र यथार्थ (पूर्ण पाठसहित)

कांग्रेसले दस्ताबेजमा एमसीसीबारेका ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ ।

साना दलको प्रश्न- ‘हामीले चुनाव चिह्नै नपाउने ?’

राष्ट्रिय मान्यता नपाएका दलहरूले चुनाव चिह्नको विषयमा तीव्र असन्तुष्टि जनाएका छन् ।

बागमा वसन्त (तस्बिरहरू)

ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।

नेपालको पर्यटन प्रवर्द्धनमा जुटेका इटालियन ‘कार्लो मेम्बर्टो’

इटालीमा जन्मिएपनि नेपाल र नेपालीप्रतिको मायाले तान्यो ।

1 2 12 13 14 19 20