makalukhabar

राजपक्ष सरकारका २६ मन्त्रीले गरे सामूहिक राजीनामा

श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ ।

स्वास्थ्य कार्यालयको भवनमा दुई मन्त्रालय, खोप व्यवस्थापनमा सकस

जिल्ला स्वास्थ्य कार्यालयमा अहिले दुई वटा बोर्ड मन्त्रालयको झुन्ड्याइएको छ।

महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत

अब विवादित विषयमा समेत सहमति जुट्ने अपेक्षा गर्न सकिन्छ ।

‘नागरिक सेवा’मा फड्को मार्दै प्रदेश अस्पताल

०६२ साल फागुन ७ गते क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति भएको हो ।

नेपाली हो नि… गर्छ

हातका चार औँलाले चामलमा पानीको मात्रा नाप्छ, नेपाली हो नि गर्छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

पाँच वर्षमा विराटनगर महानगरले के गर्‍यो ?

महानगरका वडा अध्यक्षहरू नै घोषणा पत्र अनुसारको काम नभएको बताउँछन् ।

जीवनसँग संघर्ष गर्दै समय नपुगी जन्मिएका शिशुहरू

रुस र युक्रेनको युद्ध जारी हुँदा समय नपुग्दै बच्चा जन्मने क्रम बढेको छ ।

कतार विश्वकपमा प्रयोग हुने ‘बल’मा इतिहासकै छिटो गुड्ने क्षमता !

फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो ।

जहाँ पालिकाले तलब दिएर कटुवाल नियुक्त गर्छ…

अहिले पनि गाउँघरमा सबैभन्दा भरपर्दो सूचनाको श्रोत कटुवाल हो ।

उपमेयरको नेतृत्वमा सडक अवरुद्ध (तस्बिरहरू)

पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारेर सडक अवरुद्ध गर्नुपरेको...

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छानिए १४० विद्यालय (सूचीसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १४० विद्यालय छनोट भएका छन् ।

एमबिए पास गरेर बिरुवा बेच्न थालेकी सलोनी

सलोनी अर्काको कम्पनी होइन आफ्नै फूलबारी सम्हालिरहेकी छन् ।

धनगढीको मेयरमा बलियो उम्मेदवार खोज्दै दलहरू

धनगढीकाे मेयरका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

हतारमा हस्तान्तरण, फुर्सदमा बन्दै पोखरा विमानस्थल

विमानस्थल निर्माणको काम ९३ प्रतिशत मात्रै सकिएको छ ।

यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरू)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९३ प्रतिशत काम सकिएको छ ।

स्थानीय चुनाव : तपाईँको पालिकामा को आउँदैछन् निर्वाचन अधिकृत ? (सूचीसहित)

निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हाे ।

समूहसहित झडप गर्न गएका सांसद साह गम्भीर घाइते

क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका हुन् ।

पहिलो पटक मानिसको रगतमा भेटियो माइक्रोप्लास्टिक्स, वैज्ञानिकहरू किन चिन्तित ?

मान्छेको रगतमा नै प्लास्टिक प्रदूषणको उपस्थिति भेटिनु ठूलो चिन्ताको विषय हो ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

1 2 11 12 13 19 20