‘साताका सात’ तस्बिर

प्रार्थना समय
काठमाडौँको एक विद्यालयमा बिहानीको प्रार्थना भेलामा सहभागी शिक्षिका ।

गणेश स्तोत्र
राजधानीमा आयोजित एक कार्यक्रममा गणेश स्तोत्र नृत्य प्रस्तुत गर्दै कलाकार ।

जिम्मेवार काँध
आफ्नो सानो छोरालाई काँधमा हालेर १२ बर्से नरदेवी जात्रा देखाउँदै बुबा ।

आलु फाट
हरिया आलुका बोटहरूले ढाकिएको काठमाडौँको खेत ।

मनोरञ्जन
साँझपख फुर्सदको समय मन्दिर परिसरमा खेलेर बिताउँदै बालबालिका ।

झन्डोत्तोलन
प्रधान मन्त्री देउवा भारत भ्रमणमा जानुअघि राजधानीको सडक छेउमा राष्ट्रिय झण्डा राख्दै समरजंग कम्पनीका कर्मचारी ।

फुर्सद
अनामनगरस्थित धोवीखोलामा निर्माणाधीन पुलमा विश्राम गर्दै बटुवा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *