‘साताका सात’ तस्बिर

पर्यटकको पर्खाइ
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी बिक्री गर्न राखिएका समान मिलाउँदै व्यापारी

दिनचर्या
वसन्तपुर क्षेत्रमा सामान गन्तव्यमा पुर्‍याउँदै भरिया

कर्म
काठमाडौँको माइतीघर मण्डलामा बलात्कारविरुद्वको प्रदर्शनको तस्बिर खिच्दै फोटो पत्रकार

फुर्सदको समय
कक्षा कोठाबाट फुर्सदको समय मन्दिर परिसरमा बिताउँदै कान्तीभैरव गुरुकुलका बटुकहरू

फूलमा माहुरी
पहेँलपुर फुलेको तोरीमा रम्दै माहुरी

खेतीपाती
काठमाडौँको गोकर्णेश्वरमा आलु बालीमा विषादी छर्कँदै किसान

जनावरको बालापन
आपसमा जिस्कँदै बाँदरका बच्चाहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *