प्रहरी

सोमबार साँझदेखि बेपत्ता एक पुरुष नहरमा मृत फेला

प्रहरी निरीक्षक बमका अनुसार घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ...

पाल्पामा बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी....

बाँकेमा भारतबाट राजस्व छली ल्याइएको अवैध चिनी बरामद

भारतबाट तस्करी गरी ल्याइएको चिनी बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा चर्को मूल्यमा वितरण...

अपहरणमा परेको नाटक गरी आफ्नै परिवारसँग फिरौतीमा २० लाख माग

२० लाख रुपैयाँ जुटाउन सक्ने स्थितिमा नभएका कारण परिवारका सदस्य प्रहरीको शरणमा गए...

प्रहरी हेडक्वाटरमा गृहमन्त्री खाँणः अनुशासित जीवनशैलीका लागि योग गर्न सुझाव

“योग एवं आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो”

प्रहरी प्रधान कार्यालयमा याेग शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी...

ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गर्ने चारजना पक्राउ

१० दिन पहिले कलेजमा बास्केट बल खेल्दा भएको विवादलाई लिएर खुकुरी प्रहार...

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ वर्षीय ट्र्याक्टर चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

तामाकोसी किनारमा सडिसकेको अवस्थामा पुरुषको शव फेला

पूरै सडिसकेको अवस्थामा शव फेला परेका कारण पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ...

श्रीमतीका लागि औषधि लिन हिँडेका साहको इनारभित्र शव फेला

‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि...

एक सय ९७ तोला चाँदीसहित २४ वर्षीय युवक पक्राउ

विकको साथबाट प्रदेश ०३–००२ प ७०६६ नं को पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको...

झापामा सवारी दुर्घटना; दुई प्रहरीको मृत्यु

मृतकमध्ये एक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने अर्का म्यादी प्रहरी...

शान्तिपूर्ण निर्वाचनका लागि बागलुङका ६ जिल्ला प्रहरी कार्यालय पुरस्कृत

स्थानीय तह निर्वाचन–२०७९ हालसम्मकै नमूना निर्वाचन भएको दाबी...

प्रविण पाख्रिन हत्याको आशंकामा काठमाडौँबाट थप २ पक्राउ

पक्राउ परेका दुवैविरुद्ध कर्तव्य जानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको हो...

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

बाख्रा मात्रै बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा किशोरी मृत भेटिएकी हुन्...

बालिका बलात्कारको अभियोगमा झापामा म्यादी प्रहरी पक्राउ

गत मंगलबार १४ वर्षीया बालिकालाई सोही वडाको गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप...

‘बलात्कृत’ युवतीको काउन्सिलिङका लागि एसपी नेतृत्वको टीम घर पुग्यो

दोषीलाई कारबाही गर्न तीव्र दबाब दिएपछि पीडितको सम्पर्कमा पुगेर प्रहरीले घटनाको जानकारी लिई उनलाई...

पैसा बाँड्दै गर्दा पक्राउ परेका सुर्खेतका उम्मेदवार बिसीलाई आफन्तको जिम्मा

प्रहरीले जुनसुकै समयमा बोलाएको बेला कार्यलयमा उपस्थित हुने गरी आफन्तको जिम्मा लगाइएको...

दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

घटनामा शंकास्पद २ वटा टिपरलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ...

अवैध लागूऔषध गाँजासहित १९ वर्षीय युवक पक्राउ

प्रहरीले १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित यादवलाई...

1 2