एकीकृत समाजवादी

एकीकृत समाजवादी गठनको एक वर्ष, उपमहासचिव खतिवडा भन्छन्- ‘ठूलै उपलब्धि हासिल गर्‍याैँ’

खतिवडाले आफू आफ्नै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने बताए ।

‘वाम एकता’का लागि नेतृत्व तयार भएनन्, एमालेसँग पनि चुनावी तालमेल हुनसक्छ : झलनाथ खनाल (अन्तर्वार्ता)

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलन एक अगुवा नेता हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक (फोटोफिचर)

अध्यक्ष नेपालद्वारा पानसमा दीप प्रज्वलन गर्दै केन्द्रीय परिषदको प्रथम बैठकको शुभारम्भ...

एकीकृत समाजवादी हस्ताक्षर प्रकरण: ६ सांसद ब्याक, ४ सांसद अझै फ्रन्टमै

उनीहरूले हस्ताक्षर फिर्ता लिँदै आफूहरू यसअघि भ्रममा परेको र अब पार्टीको निर्णय मान्ने...

असन्तुष्टि कमिटीभित्र पोखौँ, बाहिर पोख्दै हिँड्न छुट छैनः माधव नेपाल

अध्यक्ष नेपालद्वारा पार्टीका नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी बाहिर जथाभावी बोल्दै नहिँड्न निर्देशन...

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको चौथौ बैठक शुरू

राजनीतिक एजेण्डाबाहेक बैठकमा जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका विषयमासमेत छलफल हुने...

‘वेटीङ्ग’ मन्त्री मेटमणि भन्छन्- जहिले बालुवाटारले बाेलाउँछ, त्यतिबेलै शपथ खान्छु

'बालुवाटार जहिले बाेलाउँछ, त्याेबेला शपथ लिन्छु ।'

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू, कार्यसूचीमा निर्वाचन समीक्षा र आगामी रणनीति

समसामयिक राजनीतिका साथै मन्त्री हेरफेरको विषय पनि उठ्न सक्ने...

एकीकृत समाजवादीको निर्वाचन समीक्षाः गठबन्धन भित्रैबाट विश्वासघात भयो (भिडिओसहित)

देशैभरि संगठन हुँदाहुँदै पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिएको तर...

भीम रावलको गृहनगरमा मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी विजयी

एमाले नेता डा. भीम रावलको गृहनगरसमेत रहेको साँफेबगरको प्रमुखमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित...

रौतहट वृन्दावनको प्रमुख-उपप्रमुख दुवैमा समाजवादी विजयी

वृन्दावन नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एकीकृत समाजवादी विजयी...

हेटौँडामा हेभिवेट एमाले उम्मेदवारलाई उछिन्दै मीनाकुमारी बनिन् प्रथम उपमहानगर मेयर

एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गरी मीनाकुमारी मेयर निर्वाचित भएकी हुन्...

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

कैलालीका १३ पालिकामध्ये घोडाघोडीसहित ८ पालिकाको मतपरिमाण सार्वजनिक भइसकेको छ...

७९मध्ये कर्णालीका ५५ पालिकाकाे मतपरिणाम सार्वजनिक, कांग्रेस पहिलाे

कुन दलले कहाँ, कति र के जित्यो? यस्तो छ नतिजा...

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीको अग्रता

पछिल्लो मत परिणाम अनुसार एकीकृत समाजवादीकी मेयर उम्मेदवार मीना लामाले अग्रता लिएकी छन्...

चितवनका तीन पालिकामा एमालेको अग्रता, भरतपुरमा हुन सकेन मतगणना

भरतपुर महानगरपालिमा दलहरूबीच मतगणनाको विषयमा छलफल...

बाजुरामा गठबन्धनभित्रै झडप, १६ प्रहरीसहित २० घाइते

झडपका क्रममा कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादी पार्टीका सचिव पुरबहादुर रावतलाई चक्कु प्रहार...

एकीकृत समाजवादीले आफ्नो पार्टीका जनपक्षीय कार्यबारे सुसूचित गर्ने

संविधानको रक्षार्थ आफ्नो दलले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको ‘झुट प्रचार’ भइरहेको छ, त्यसको खण्डन...

चुनावी रणनीति बनाउँदै गठबन्धन, बालुवाटारमा बैठक

बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका नेता पुगिसकेका छन्...

‘हाम्रा ३५ जनप्रतिनिधिसँग प्रतिस्पर्धा गर्ने आँट कसैले गरेनन्’

उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा गर्नुपर्ने...

1 2 3