एकीकृत समाजवादीको केन्द्रीय परिषदको पहिलो बैठक (फोटोफिचर)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को पहिलो बैठक शुरू भएको छ ।

पार्टीका अध्यक्ष माधव कुमार नेपालले पानसमा दीप प्रज्वलन गर्दै केन्द्रीय परिषदको प्रथम बैठकको शुभारम्भ गरेका हुन् । बैठक राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

तस्वीरहरूः










प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *