एमसीसी

एमसीसी स्वीकारे अमेरिकी सेना आउँछ भनेर प्रचारबाजी गरियाे : प्रवक्ता महत

महतले प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍बाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि...

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसी अनुदान

यसबाट भारत र चीनमा बिजुलीको निर्यातका लागि सबैभन्दा भरपर्दो प्रसारण संरचना निर्माण हुने छ...

पास हाेला कि नहाेला एमसीसी, के छन् विकल्प ?

लामो माथापच्चि पछि अमेरिकी परियोजना एमसीसी आइतबार संसद्‌मा पेश भएको छ ।

एमसीसी संसदमा पुगेपछि काठमाडाैँमा दिनैभर प्रदर्शन

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटकपटक झडप भएको थियो ।

नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताए...

एमसीसी टेबुल गर्ने क्रममा के-के भयो ?

कार्कीले प्रतिनिधिसभाको बैठकमा प्रस्ताव टेबल गर्दैगर्दा सत्तारूढ दलका सांसदहरूसमेत उठेर नाराबाजी गरेका थिए ।

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा : सभामुख

काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन...

‘सरकारमा पनि बस्‍ने, सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने ?’

उनले बिहीबार बस्‍ने प्रतिनिधिसभाको बैठकपछि प्रस्तावमाथि छलफल हुने बताए ।

‍एमसीसी टेबल गर्दै सरकारका प्रवक्ताले भने, सार्वभौमिकतामा सम्झौता हुँदैन

काठमाडौँ । सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ । आइतबारको बैठकमा...

नाराबाजीकाबीच संसदमा एमसीसी पेश

काठमाडौँ । सरकारले एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अमेरिकी परियोजना एमसीसी पेश गरेको छ...

नयाँ बानेश्वर क्षेत्रमा तनाव, प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै बानेश्वर क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

संसद् बैठक शुरू, एमालेको विरोध जारी

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई कारबाही गरेको सूचना टाँस गर्नुपर्ने माग गर्दै आएको...

संसद बैठकमा एमसीसी पेश हुँदै, बाहिर विरोधमा प्रदर्शन (तस्वीर)

यसैबीच, संसदमा अमेरिकी परियोजना (एमसीसी) संसदमा टेबल हुने भएको छ ।

साताका सात तस्बिर

फागुन पहिलो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू

एमसीसीमाथि बहस गराैँ, हिंसा हाेइन : अमेरिका

काठमाडौँ । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भइरहेको प्रदर्शन र...

अनेरास्ववियुद्वारा ‘एमसीसीकाे शव’ दहन (तस्वीर)

शव दहनका क्रममा अनेरास्ववियु र प्रहरीबीच सामान्य झडपसमेत भएकाे थियाे । 

नेम्वाङ्गलाई प्रश्न- एमाले कांग्रेससँग सहकार्य गर्न सहमत भएकाे हाे ?

एमसीसीका कारण पाँचदलीय गठबन्धन नरहने निश्चितप्रायः भएको छ ।

एमसीसीबारे सरकारको ११ बुँदे स्पष्टीकरण, देशको सार्वभौमिकतामा असर नपर्ने दाबी

स्पष्टीकरण पत्रमा एमसीसी विशिष्ट प्रकारको अनुदान सहयोग भएकाले संसदीय अनमोदन खोजिएको उल्लेख गरिएकाे छ...

देउवाले बाेलाए मन्त्रिपरिषद् बैठक

बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

एमसीसी पास वा फेल जे भएपनि सदनले टुंगाे लगाउँछ : प्रधान मन्त्री देउवा

देउवाले मुलुकको हित विपरीत कांग्रेसले कुनै काम नगर्ने जिकिर गरे ।