देउवाले बाेलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदकाे बैठक डाकेका छन् । सत्ता गठबन्धनमा एमसीसीबारे छलफल गर्नुअघि देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठक दिउँसो साढे २ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा एमसीसीका साथै मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *