सरोज बस्नेत

बागबजारस्थित पद्मकन्याबाट केशव स्थापितले गरे पहिलो मतदान (तस्बिरहरू)

काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

मतदाता पुग्दै मतदान केन्द्रमा (तस्बिरहरू)

स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ ।

मतदानको दिन सुनसान काठमाडौँका सडक (तस्बिरहरू)

भोट हाल्न नागरिकहरू आ-आफ्नो जिल्लामा फर्किएपछि उपत्यकाका सडक सुनसान बनेका हुन् ।

असनमा मोहन वैद्य समर्थित विद्यार्थीद्वारा निर्वाचनको पुत्ला दहन (तस्वीरहरू)

उनीहरूले निर्वाचनको पुत्लासमेत जलाएर विरोध प्रकट गरेका छन्...

काठमाडाैँ महानगरकाे मतगणना राष्ट्रियसभा गृहमा हुने, तयारी गरिँदै (तस्वीर)

अहिले सभागृहमा तारजाली लगाएर मतगणनास्थल निर्माण भइरहेकाे छ । 

निर्वाचनकाे पूर्वसन्ध्यामा सुनसान बने उपत्यकाका सडक (तस्वीरसहित)

काठमाडौँ उपत्यकालगायत मुलुकका मुख्य सहरबाट मतदाताहरू आफ्नो स्थानमा केन्द्रित भएका हुन् ।

मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरू (तस्वीरहरू)

मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ...

भोट हाल्न उपत्यका छाड्नेको लर्को (तस्बिरहरू)

उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको हाे ।

नेपाली कांग्रेस गोकर्णेश्वरको चुनावी र्‍याली (तस्वीरहरू)

र्‍यालीपछि जोरपाटीमा सम्पन्न भएको कोणसभालाई कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका...

निर्वाचन तयारी : उपत्यकामा पुग्दै निर्वाचन साम्रगी (तस्वीरसहित)

निर्वाचनका लागि देशभरका सबै ठाउँमा आवश्यक सामग्री पुगिसकेकाे छ ।

स्थानीय निर्वाचनबारे जानकारी दिने उद्देश्यसहित काञ्जीरोवामा निर्वाचन (तस्वीर)

विद्यालयमा प्रमुख १ र उपप्रमुख २ गरी ३ जना विद्यार्थी प्रतिनिधिहरू रहने गर्दछन् ।

गोकर्णेश्वरमा एमालेको चुनावी र्‍याली (तस्बिरहरू)

यस नगरपालिकामा गएको स्थानीय निर्वाचनमा २ वडामा अध्यक्षसहित केही सदस्य मात्र जितेको एमाले यसपालि...

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

शान्तिवाटिकामा गठबन्धनकाे कार्यक्रमअघि शंकास्पद झाेलाले निम्त्याएकाे आतङ्क (तस्बिरसहित)

काठमाडाैँ । शुक्रबार सत्तारुढ पाँचदलीय गठबन्धनले काठमाडाैँमा चुनावी सभाकाे आयाेजना गर्दै थियाे । बिहीबार...

हनुमन्ते खोलामा पानीको सतह बढेसँगै निर्माणाधीन पुल भासियो (तस्वीर)

निर्माणाधीन पुलको मध्यभागमा केही क्षति पुगी लच्किएको छ ।

1 2 44 45 46 72 73