मतदाता पुग्दै मतदान केन्द्रमा (तस्बिरहरू)

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

केही मतदान स्थलमा मतदान शुरु भएको छ भने केहीमा शुरु गर्ने तयारी हुँदैछ । उपत्यका बाहिरका जिल्लामा मतदाताहरू बिहानै लाइनमा बसेका देखिन्छन् भने उपत्यकामा मतदाता आउने क्रम जारी छ । काठमाडौँमा दरबार हाइस्कुलमा पनि मतदानको तयारी अन्तिम पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *