असनमा मोहन वैद्य समर्थित विद्यार्थीद्वारा निर्वाचनको पुत्ला दहन (तस्वीरहरू)

काठमाडौँ । वैशाख ३० गते अर्थात् भोलि शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनको विरोधमा मोहन वैद्य समर्थित विद्यार्थीहरूले आज विरोध जुलुस निकालेका छन्।
निर्वाचनको अघिल्लो दिन आज बिहीबार वैद्यनिकट विद्यार्थी नेताहरूले काठमाडौँको असनमा निर्वाचनको विरोध गर्दै मसाल जुलुस निकालेका हुन्। उनीहरूले निर्वाचनको पुत्लासमेत जलाएर विरोध प्रकट गरेका छन्।
तस्वीरहरूः
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
मसाल जुलुस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *