सुमन सुस्केरा

माओवादी प्रदेश १ काे नेतृत्व चुनावी प्रक्रियाबाट टुङ्गियो, अध्यक्षमा मिक्सो

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ ‘मिक्सो’ निर्वाचित भएका छन् ।

राजनीतिमा झापाको चर्चा, ओलीदेखि शर्मा र लिङ्देनसम्म

नेपालको राष्ट्रिय राजनीति झापा केन्द्रित देखिएको छ ।

भारतीय भन्सार प्रमुखसँग व्यापार सहजीकरण गर्न विराटनगरका व्यापारीको माग 

संघले भारतीय पक्षबाट हुने अवरोधको बारेमा जानकारी गराएको थियो । 

अलमलमा प्रदेश सरकार, डेढ महिनामा दुई बैठक

मन्त्रिपरिषद्को दोस्रो बैठक पनि एमाले सरकारले गरेका निर्णय खारेजीमै केन्द्रित देखियो ।

झापामा ट्राफिक सचेतना अभियान सञ्चालन गरिने

अव्यवस्थित पार्किङ, अस्थायी टहरा, वर्कसप, ग्यारेज, व्यापारिक प्रयोजनका सामग्री, निर्माण सामग्री पनि हटाइने छ...

भारतीय नागरिक‚ जो नेपाललाई कमाउने गन्तव्य ठान्छन्

विराटनगर । मंसिरको अन्त्य, तराईमा हुस्सु लाग्ने समय सुरु हुँदैछ । बिहानको समय निक्कै...

सम्भावना भएर पनि ओझेलमा विराटनगरको पर्यटन

महानगरपालिकाले पर्यटन व्यवसायीसँग छलफल समेत नगरेको उनीहरूको आरोप छ ।

ओमिक्राेन नियन्त्रण गर्न सरकारले तयारी तीव्र पारेकाे छ : मन्त्री यादव

प्रदेश नं. १ का १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार केन्द्रहरूलाई तयारी अवस्थामा रहन...

मेयर पराजुलीले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मा

विराटनगर महानगरपालिकाको प्रमुखको जिम्मेवारी वडाध्यक्षलाई दिइएको छ ।

कोइराला पक्षको ‘ओभर कन्फिडेन्स’ले गुम्यो प्रदेश १

कोइराला-पौडेल पक्षलाई आफ्नो ‘गड’ मा भोग्नुपरेको पराजयले झस्का दिएको छ ।

कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित

नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।

बैंक र बीमा कम्पनी पञ्चायतकालीन गाउँका साहु-महाजन जस्ता भए : घिमिरे (अन्तर्वार्ता)

बैंक तथा बीमा कम्पनीले पञ्चायतकालीन गाउँका साहु-महाजनको जस्तो प्रवृत्ति देखाइरहेका छन् ।

देउवा-सिटौलाबीच तालमेल, थापा-घिमिरे आमनेसामने

विराटनगर । नेपाली कांग्रेस प्रदेश नं. १ मा शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षबीच...

व्यापारीसँग अर्थमन्त्रीको आग्रह- ‘मलाई सहयोग गर्नुस्’

व्यापारीले हरेक वर्ष उठाउँदै आएको समस्या यो वर्ष पनि अर्थमन्त्रीलाई दोहोर्‍याएर सुनाएका छन् ।

यी हुन् कांग्रेसको प्रदेश १ मा सभापतिका आकांक्षी

नेतृत्व चयनका लागि चुनावी कार्यक्रमको कार्य तालिका सार्वजनिक भइसकेको छ ।

1 2 37 38 39 52 53