राम एकवाल महरा

शपथलगत्तै माओवादी मन्त्रीहरु बरमझिया जाने

माओवादी केन्द्रको तर्फबाट दिउँसो माओवादी सांसदद्वय भरत साह र रुबी कर्णले मन्त्रीको शपथ लिदैछन्...

प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका हुन्...

प्रदेश २ : भरतको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदै

सुरुमा दुईवटा मन्त्रालय पाउनुपर्ने अडान लिएर बसेका माओवादी केन्द्रले अन्ततः एक मन्त्री र एक...

सुजिता ठाकुर हत्या अभियोगमा चारजना पक्राउ‚ यसरी गरिएको थियो हत्या

जनकपुरधाम । रहस्यमय तरिकाले हत्या गरिएको महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्या आरोपमा...

प्रदेश २ : न मन्त्री, न बजेट !

ती मन्त्रालयहरू अहिले मुख्यमन्त्री लालबाबु राउतले आफ्नै मातहतमा राखेका छन् ।

एउटै ठेक्का तीनपटक संशोधन‚ कमिसनको आशंका

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकाले टेण्डरमा ‘सेटिङ्ग’ नमिलेपछि पटक–पटक बोलपत्र संशोधन गरेको पाइएको छ...

माओवादी नेता यादवको निधन, अन्त्येष्टिमा प्रचण्ड सहभागी हुने

अन्त्येष्टिमा प्रचण्ड, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवसहितका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम...

दोषीलाई कारबाही गर्दै कमला पुल पुनर्निर्माण गर्न माग

सामान्य बाढीले नै पुल भत्किएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग गरिएको हो...

गणेशमान चारनाथ नगरपालिकाको बजेट झण्डै ५४ करोड

धनुषाको गणेशमान चारनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ५४ करोडको बजेट घोषणा गरेको...

सञ्चालनमा नआउँदै भासियो पुल, छानबिन गर्न माग

मैले यस विषयमा सरकारी निकायसँग कुरा गरेको छु, छानबिन समितिसमेत बनिसकेको छ ।

प्रदेश २ सरकारमा कांग्रेस ‘ईन’, शहीद ‘आउट’

कांग्रेसका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादवले आफ्नो कार्यकक्षबाट मधेश आन्दोलनका शहीदहरुको...

सुजिता मृत्यु प्रकरण : श्रीमान् र देवर पक्राउ

जनकपुरधाम । जमीनमुनि गाडिएको अवस्थामा आइतबार एक महिलाको शव भेटिएपछि महोत्तरीमा २५ दिनदेखि बेपत्ता...

धनुषाका पाँच स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

निर्धारित समयसीमाभित्र बजेट ल्याउन नसक्ने स्थानीय तहहरुमा गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका,...

ट्याङ्करको ठक्करबाट दुई बालिकाको मृत्यु

जनकपुरधाम । एउटै ट्याङ्करले दुई किलोमिटरकै दूरीमा दुईवटा मोटरसाईकललाई ठक्कर दिँदा सप्तरीमा दुई बालिकाको...

पदमुक्त मन्त्रीहरु : कोही क्षेत्रसम्म पुगे, कोही क्वार्टरमै रमाए

कति मन्त्रीहरुले त आफ्नो सचिवालयलाई पूर्णतासेमत दिन सकेनन् ।