प्रकाश ढकाल

गण्डकीमा नयाँ मुख्यमन्त्री को ? कांग्रेस र माओवादीको दाबी कायम

उनीहरुबीच पहिले कसले सरकारको नेतृत्व गर्ने भन्नेमा अन्योल छ ।

सय दिनमै ढल्यो गण्डकीमा एमालेकाे सरकार

गण्डकी सरकार ढलेको छ ।

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत मागे, ३० मिनेट रोकियो संसद

गण्डकी प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले संसदमा मागे विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका संसदमा प्रस्ताव पेस गरेका छन् ।

गण्डकी सरकारको सय दिन: मन्त्रालय घटाउनु मात्रै उपलब्धि

अघिल्लो सरकारले गण्डकीमा १२ मन्त्रालय बनाइदिएको थियो ।

तनहुँको चुनावसँग गण्डकीको मुख्यमन्त्री बार्गेनिङ गर्दै माओवादी

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री फेरिने र तनहुँको उपचुनाव हुने समय एउटै बन्यो ।...

तनहुँ-१ ग्राउण्ड जीरो : कांग्रेसको विरासत, रास्वपाको राप र एमालेको रणनीति

गोविन्दको बलियो पक्ष मतदातासँगको चिनजान र उठबस हो ।

तनहुँमा शक्ति केन्द्रित गर्दै कांग्रेस, विरासत जोगाउन संघर्ष

कांग्रेस छोडेर रास्वपा रोजेका स्वर्णीमसँगै गोविन्दको प्रतिस्पर्धा हुने पक्का छ । 

महिनाभरिको बोनस तलब दिएर कर्मचारीलाई घुम्न पठाउँछ गण्डकी सरकार, मलेपले उठायो प्रश्न

परिवारसहित १५ दिन घुमेपछि १ महिनाको तलब बराबरको रकम कर्मचारीले पाउँछन् ।

गण्डकीका मुख्यमन्त्रीले राजीनामा दिन्छन् कि संसद् फेस गर्छन् ?

विश्वासको मतमा जाने कि राजीनामा दिने भन्नेमा मुख्यमन्त्री क्लियर भएका छैनन् ।

२०७९ रिभ्यु : गण्डकीले ब्यहोर्‍यो ठूला विमान दुर्घटना

पोखरा । २०७९ साल गण्डकी प्रदेशका लागि सम्झन लायक रहेन । चुनावी वर्षका रुपमा...

सम्झौताको १ वर्षपछि देशकै नमुना सडक निर्माणको शिलान्यास

बजेट लगानीका हिसाबले यो सडकलाई देशकै महँगो सडकका रूपमा लिइएको छ ।

गण्डकीका मुख्यमन्त्रीकाे चटाराे : ४ वर्षअघि बनेकाे पुलदेखि वडा भेलासम्म उद्घाटन

राजनीतिमा `अग्राख नपलाए´ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी वैशाख १० अघि नै बर्खास्त हुँदैछन् ।

डा. ढाकाको लहरो: मेडिकल क्षेत्रमा बदमासीदेखि, खानेपानीको रकम हिनामिनासम्म

उनै श्रेष्ठको २ करोड माग गरेको अडियो अहिले सार्वजनिक भएको छ ।

मन्त्रीको आश्वासन सधैँ आयो, पोखराको रत्न मन्दिरमा गणतन्त्र कहिल्यै आएन 

पोखरा । पटकैपिच्छे पर्यटनमन्त्री पोखरा आउँदा डायरीमा लेखिने योजना हो, ‘रत्न मन्दिर र हिमागृह...

1 2 4 5 6 42 43