गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत मागे, ३० मिनेट रोकियो संसद

पोखरा । गण्डकी प्रदेश सभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत मागेका थिए ।
उनको प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू बोलेका थिए । अब मुख्यमन्त्रीको प्रस्तावमा मत विभाजन हुने वा स्वतः पद छोड्ने छलफल हुनेछ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *