प्रकाश ढकाल

बेपत्ता भनिएका टोपबहादुरको लोकेसन पोखरामा, खोजी गर्दै कास्की प्रहरी

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीको...

आर्थिक संकटले पोखराका व्यवसायी पलायन

मुख्य बजार क्षेत्रका सटरहरू खाली भएका छन् ।

गण्डकीका मुख्यमन्त्रीले दलहरूलाई पत्र पठाएरै मागे विश्वासको मत

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलसँग विश्वासको मत मागेका हुन् ।

गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

एसीसी प्रिमियर कप जितेको खुशीमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला...

गण्डकीका मुख्यमन्त्रीले साता दिनभित्रै विश्वासको मत लिने, त्यसपछि क्याबिनेट विस्तार

मन्त्रीपरिषद् विस्तार गर्नुअघि नै विश्वासको मत लिने तयारीमा लागेका हुन् ।

गण्डकीमा महिलालाई प्राथमिकता, ३ सदस्यीय क्याविनेटमा २ महिला मन्त्री

गण्डकीको मन्त्रीपरिषद् ७ बाट ८ हुँदै १२ सम्म पुग्यो ।

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्रीहरूले पनि लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।

गण्डकीमा आलोपालो मुख्यमन्त्री, मन्त्रालयको संख्या नबढ्ने

यसअघिको सरकारले १२ मन्त्रालय घटाएर ७ मा झारेको थियो ।

को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डे ?

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विद्यार्थी राजनीतिबाट उदाएका हुन् । २०२१...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डेको दाबी पेस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दाबी पेस गरेका छन्...

अदालतले दिएको पीडा: बलात्कार मुद्दामा ३ वर्ष जेल बसेपछि बालविवाहको फैसला

क्षेत्री समुदायकी ती किशोरीको दलित समुदायका केटासँग प्रेम सम्बन्ध भयो ।

गण्डकीमा आज नयाँ मुख्यमन्त्री बन्ने

गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।

कहाँ हरायो तनहुँमा एमालेको साढे ११ हजार मत ? कांग्रेसले पनि गुमायो साढे ५ हजार

नेताहरुले गरेका भाषणहरुबाटै मतदाता भड्किए ।

गण्डकीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ ।

गण्डकीमा माओवादीलाई मुख्यमन्त्री नदिन कांग्रेस पुग्यो काठमाडौँ

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार हुनुपर्ने अडान लिएको छ ।