प्रकाश ढकाल

साढे १० महिनामा ३३ प्रतिशत बजेट खर्च

अब बजेट कार्यान्वयनका लागि डेढ महिना मात्रै बाँकी छ ।

घरभाडा घटाइदिन पोखरेली व्यवसायीको घरबेटीसँग विनय

पोखरा क्षेत्रका व्यवसायी धमाधम पलायन भइरहेका छन् ।

दुई दिन कृषि जमिन सम्म्याउन अनुमति, ४ महिनासम्म फेवाताल पुर्दा पनि भएन कारबाही

फेवाको सिरानतिर डाँडा खारेर सिम पुरिएकोले तालमा गम्भीर असर परेको छ ।

गण्डकीका १८ प्रतिशत परिवार भाडाको घरमा, ७९ प्रतिशतसँग मोबाइल फोन

सबैभन्दा कम परिवार सदस्य हुने प्रदेश पनि गण्डकी हो ।

२ महिनामै पूर्व मुख्यमन्त्री अधिकारीले बाँडे डेढ करोड उपचार सहायता (विवरण)

खगराज अधिकारीले २ महिनाकै अवधिमा करिब डेढ करोड वितरण गरेका हुन् ।

गण्डकीमा विज्ञहरूको सुझाव- जस्तो ढुकुटी, उस्तै नीति

साधन स्रोतलाई हेरेर नीति बनाउन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सुझाव छ ।

गोरखकाली रबर उद्योग फेरि चर्चामा, उद्योगको अवस्था कस्तो छ ? (तस्बिरमा हेर्नुस्)

अहिले उद्योगमा रहेका मेशिनरी सामग्रीहरू ‘आउट डेटेड’ भैसकेका छन् ।

राजाको हिउँदे दरबार सर्वसाधारणका लागि खुल्ने, गणतन्त्र दिवसबाट अवलोकन गर्न पाइने

पटक-पटक मन्दिर खुला गर्ने आश्वासन मात्रै आउने र नखुल्ने परम्परा अब तोडिने भएको छ...

गण्डकीका मुख्यमन्त्रीलाई तमुहरूको प्रश्न- जनजाति बाहुल्य प्रदेशमा गुरुङ मन्त्री खै ? 

गण्डकी प्रदेश खासगरी गुरुङ र मगर समुदायको आदिम थलोका रूपमा लिने गरिन्छ ।

मिटरव्याजमा १७ लाख लिएर १ करोड ८५ लाख तिरिसक्दा पनि ५५ लाख बाँकी !

पोखरा । कास्कीका एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिए । ती व्यक्तिले १...

गण्डकीमा मन्त्रालय हेरफेर, गृह मुख्यमन्त्रीलाई

गण्डकी प्रदेशका मन्त्रालयहरूको कार्यविभाजन हेरफेर गरिएको छ ।

गण्डकीमा आज सरकार विस्तार हुने

पोखरा । गण्डकी प्रदेशमा आज सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

कानून विपरीत ४७ कर्मचारी भर्ना गर्दै पोखरा महानगर

कार्यालय सहयोगीदेखि डाक्टरसम्मका कर्मचारी नियुक्त गर्न लागेको हो ।

मन्त्रीको नाम लिन काठमाडौँ गएका पाण्डे फर्किए, गण्डकीको सरकार विस्तारमा अझै विलम्ब

राजनीतिक स्वायत्तता नपाउँदा गण्डकीमा सरकार विस्तारमा विलम्ब भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको बाछिटा गण्डकीसम्म, पूर्वमन्त्री जुग्जालीले दिए प्रष्टीकरण

जेलिएको नक्कली भुटानी शरणार्थी काण्डको बाछिटा गण्डकीसम्म झरेको छ ।