प्रकाश ढकाल

पोखरामा एमालेको घोषणापत्र : पुरानै सपना नयाँ कागजमा, छुटेनन् मेट्रो र मोनोरेल

अधिकांश पूराना योजनाहरूलाई नयाँ भाषाले व्याख्या गरेर घोषणापत्र सार्वजनिक गरिएको हो ।

अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने

अटेरीबाट मेयरमा उम्मेदवारी दिएका गनेश पौडेलले भने सत्ताको दादागिरी भएको प्रतिक्रिया दिए ।

कुनैबेला ४ भोट ल्याएका दमै भन्छन्, ‘मेयर जितेर, नेपालबाटै दलित शब्द हटाउँछु’

जनताले पनि जता पैसा खान पायो उतै भोट दिन थाले...

मुक्तिनाथ र कागबेनीमा दर्शनार्थीको भिड (तस्बिरहरू)

यति बेला हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन् ।

को–को हुन् पोखरामा गठबन्धनका बागी उम्मेदवार ?

मेयरमा बागी दिएका तीनैजना कांग्रेसका क्रियाशील सदस्य तथा विभिन्न पदमा जिम्मेवारी लिएर बसेका छन्...

ज्वाइँ र भान्जाभान्जी बोलाएर लगानी गर्न लगाउँछाैँ : धनराज आचार्य (अन्तर्वार्ता)

हामी विजयको नजिक छाैँ । जनमत हाम्रो साथमा छ । नागरिकले परिवर्तन खोज्नुभएको छ...

कार्यकर्ताले गरे कांग्रेस प्रदेश कार्यालयमा तोडफोड

त्यहाँका कांग्रेस नेता भरत अधिकारीको नेतृत्वमा आएको एक टोलीले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा...

सरकारी कार्यालयको बदमासी, माईन्युट केरेर उम्मेदवारको राजीनामा स्वीकृत

कार्यालय बन्द हुने समयसम्म उनको राजीनामा थिएन ।

एक चीन नीति विराेधी गतिविधि गरेकाे आरोपमा उम्मेदवारविरुद्ध उजुरी

उनकी श्रीमती अहिले तीब्बत सरकारको गृहमन्त्री पदमा कार्यरत रहेको आरोपपत्रमा लेखिएको छ ।

बाबुछोरा पालैपालो निर्विरोध वडाध्यक्ष

२८ वर्षका लामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका हुन् ।

विकटमा पाइँदैनन् महिला र दलित उम्मेदवार

लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले कोटामा उम्मेदवारी नपरेको बताए ।

मनोनयनपछि दलका उम्मेदवारले फेसबुकमा फोटो फेरे, स्वतन्त्रले एजेण्डा पोष्ट्याए

अटेरी अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पनि हरेक दिन पोखरा विकासको खाका प्रस्तुत...

४ हजार पदका लागि गण्डकीमा १२ हजारको मनोनयन

गण्डकीमा एउटा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

गण्डकीमा १६ वडाध्यक्ष निर्विरोध

गण्डकी प्रदेशभरि ७५९ वडाहरू छन् ।

पाेखरामा नन्दप्रसाद तिवारीले पनि दिए बागी उम्मेदवारी

पाेखरा । पाेखरा महानगरपालिकामा पुराना कांग्रेस नेता नन्दप्रसाद तिवारीले पनि बागी उम्मेदवारी दिएका छन्...

1 2 24 25 26 42 43