पाेखरामा नन्दप्रसाद तिवारीले पनि दिए बागी उम्मेदवारी

पाेखरा । पाेखरा महानगरपालिकामा पुराना कांग्रेस नेता नन्दप्रसाद तिवारीले पनि बागी उम्मेदवारी दिएका छन् । उनले गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यविरुद्ध उम्मेदवारी दिएका हुन् ।

यसअघि अर्का कांग्रेस नेता ऋषिराम सापकाेटाले पनि बागी उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *