ऋषिराम सापकोटाले दिए पाेखरामा बागी उम्मेदवारी

पाेखरा । कांग्रेस नेता ऋषिराम सापकोटाले पाेखरा महानगरपालिमा बागी उम्मेदवारी दिएका छन् । उनी कास्की, कांग्रेसका पूर्वकाेषाध्यक्षसमेत हुन् ।

यहाँ महानगरपालिका एकीकृत समाजवादीकाे भागमा परेपछि कांग्रेस नेताहरू रुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =