धनबल राई

ओली छलफलमै, रावलले माग्न थाले भोट

पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरू र संस्थापन पक्षलाई मिलाएर लानुपर्ने चुनौती छ ।

अझै टुङ्गिएन एमाले पदाधिकारी, ओली छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग छलफलमा जुटेका छन् ।

नाममा सहमति, काममा हङ्गामा

एमालेको ठूलो कित्ता ओलीसँगै छ, तैपनि उनले निर्वाचन गराउन चाहँदैनन् ।

पदाधिकारीमा रस्साकस्सी, अर्को प्यानल बन्न सक्ने !

आकांक्षीहरू धेरै भएकाले पद थप गर्दा पनि व्यवस्थापन गर्न सकस भएपछि निर्वाचन हुने सम्भावना...

संख्या थपेपनि पदाधिकारी टुङ्ग्याउन ओलीलाई सकस

एमालेको नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी टुङ्गो लगाउन सकस परेको छ ।

मणि थापा भन्छन्- एमालेमा ओलीको विकल्प छैन

थापाले भने, 'अहिले एमालेलाई चाहिने भनेको ओली नै हो ।'

एमालेमा सर्वसम्मतिको सकस : ओली-रावल खेमाबीच बेग्लाबेग्लै छलफल 

संक्षिप्त प्रतिक्रिया दिँदै रावलले भने, 'उम्मेदवारी आज दिँदैछु, कताको फिर्ता लिनु ।'

पदाधिकारी थप भयो, सर्वसम्मतिबाट नेतृत्व छान्छौँ : नेम्वाङ

चितवन ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले दसौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन हुने...

जाजरकोटबाट आएका कार्यकर्ता भन्छन्- ‘ओलीलाई हेर्न र स्वागत गर्न आतुर छौँ’

उनीहरू तीन दिन लगाएर जाजरकोटबाट महाधिवेशन स्थल पुगेका थिए ।

चुनाव भए वरिष्ठ उपाध्यक्षमा उठ्छु : नेम्वाङ

यो महाधिवेशनबाट निस्किएको निष्कर्षबाट देश र जनतालाई नयाँ सन्देश दिनु पर्नेछ ।

एमाले महाधिवेशन : छैन उम्मेदवारीको उत्साह, ओलीकै मुख ताक्दै नेताहरू

अधिवेशन सुरु हुन १ दिनमात्र बाँकी हुँदा पनि एकाधबाहेक नेताहरू खुलेर बोलेकै छैनन् ।

टुङ्गिएनन् संक्रमणकालीन न्यायका मुद्दा

०६३ मंसिर ५ गते सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता...

उपाध्यक्षमै दोहोरिन मलाई समस्या छैन : अष्टलक्ष्मी

आन्तरिक निर्वाचन आयोगले भनेको र पार्टीको विधानबमोजिम योग्य व्यक्ति आकांक्षी बन्नु पनि पर्छ ।

७ बजेसम्म सरकारी सेवा, सेवाग्राही खुसी

गृह मन्त्रालयले शाहीले शुरू गरेको कामलाई सकारात्मक काम भनेको छ ।

फुट्यो पौडेल समूह, सिंह आफैँ बढे अगि

आसन्न १४औं महाधिवेशनमा पाैडेल समूहबाट साझा उम्मेदवार बन्ने सम्भावना टरेको छ ।

1 2 8 9 10 16 17